डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने ५ जना विरुद्ध मुद्दा दायर
डडेल्धुरा - डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने पाँच जना विरुद्ध मुद्दा दायर गरिएको छ। ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिटमा संलग्न पाँच जना विरुद्ध मुद्दा दायर गरिएको हो। जिल्ला…
ट्रम्पसँग पराजित कमलाको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ
काठमाडौं । अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी हार स्विकार्दै समर्थकलाई सम्बोधन गरेकी छिन्। नले आफूले चुनावी नतिजा स्विकार्दै शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने बताइन्। भनिन,…
गौरीगङ्गाको पीसी कम्प्युटरद्वारा महिला तथा बालबालिका सेभ हाउसलाई ३० हजार बराबरको सहयोग
धनगढी - गोदावरी नगरपालिकामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई ३० हजार धनराशि बराबरको सामग्री सहयोग गरिएको छ । गौरीगङ्गा नगरपालिका -१ चौमालामा रहेको पीसी कप्युटर एन्ड इन्स्टिच्युटले देउसी भैलो…
कात्तिक ३० गतेदेखि ‘ह्रस्व-दीर्घ’ प्रदर्शन हुँदै
कैलाली । चलचित्र ‘ह्रस्व–दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ । नेपाली, हिन्दी र अन्य भाषामा एकैदिन उक्त चलचित्र प्रदर्शनको तयारी गरिएको छ । सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र…
डेउडा गीत ‘रैबार लैजा ईन्द्रा’ सार्वजनिक (भिडियोसहित)
धनगढी - चर्चित लोक दोहोरी गायिका पुर्णकला बिसी र प्रकाश जेठाराको स्वारमा “रैबार लैजा ईन्द्रा” बोलको गीत रमेश बिजुली बिसी (डाईरेक्टर) को युट्युब च्यानल मार्फतसार्वजनिक भएको छ। रमेश बिजुली बिसीको…
दसैं-तिहारको अवधिमा सुदूरपश्चिमा जुवातास खेल्ने ३ सय ९७ जना पक्राउ
कञ्चनपुर —सुदूरपश्चिम प्रदेशमा दसैं र तिहारको जुवातास खेल्ने ३ सय ९७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १ देखि कात्तिक २० गतेसम्म प्रदेशका ६ जिल्लाबाट २९ लाखभन्दा बढी नगदसहित…
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, पाँच वर्ष कैद सजाय
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान…
कैलालीमा लागूऔषधसहित मेडिकल सञ्चालक पक्राउ
धनगढी - कैलालीमा लागूऔषधसहित एक जना औषधि पसल सञ्चालक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका–५ घर भई वडा नम्बर ७ को रघुनाथ बहुमुखी क्याम्पस नजिकै प्रतिभा हेल्थ क्लिनिक सञ्चालन गर्दै…
पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना
कैलाली । कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन । हरेक सम्भावनाले भरिएको भजनीलाई कैलाली जिल्लाको सदरमुकाम थियो भन्दा अहिलेको पुस्तालाई पत्याउन गाह्रो हुन्छ…
धनगढीमा डाक्टरकाे गाडी ‘दारु’ खाएर चलाउँदा दुर्घटना, रेलिङ र ट्रिगार्ड भाँचियो
धनगढी - धनगढीमा डाक्टरले गाडी मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको छ। बागमती प्रदेश बिए डी ५८९९ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना भएको हो। धनगढी ४ बोराडाँडीका शम्भुप्रसाद भट्टले चलाएको…
धनगढी नगर प्रहरीद्वारा एक हजार ४ सय बढी सर्पको उद्धार
धनगढी - कैलालीको धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले एक हजार चार सय ७६ वटा सर्पको उद्धार गरेको छ। सर्प उद्धारसम्बन्धी तालिम लिएर नगर प्रहरीले धनगढी उपमहानगरपालिका क्षेत्रबाटमा मानिसको घर, गोठ, ओछ्यानमुनि,…
तरकारीखेतीमै भविष्यका सपना देख्दै कञ्चनपुरका महादेव
कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन्। दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन्। कमैया मुक्तिको घोषणापश्चात् पाइएको पाँच…
ऐश्वर्य क्याम्पसलाई र क्याम्पस प्रमुखलाई बदनियतपूर्ण ढङ्गले बदनाम गर्न खोजियो- क्याम्पस प्रमुख भट्ट
धनगढी - ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले क्याम्पस र क्याम्पस प्रमुखलाई बदनियतपूर्ण ढङ्गले बदनाम गर्न खोजिएकाे स्पस्ट पारेका छन्। धनगढी उपमहानगरपालिकामा गुनासाे गर्ने समुहले आफ्नाे व्यक्तिगत स्वार्थका कारण…
नेपालीहरुलाई रक्सी पिउनै आउँदैन
लौ ! मित्रजन आज म फेरि आए, हजुजहरु माझ एउटा उटपट्याङ लेख ल्याएर । तपाईहरु भन्नुहोला, उटपट्याङ लेख रे, कतै लेखक बन्छु भन्दाभन्दै बौलाएको त छैनौ ? ना मित्र ना,…
जीवनका लागि गीता ज्ञान अभियानको केन्द्रीय संयोजन समिति चयन, संयोजकमा डा कमली
चितवन - जीवनका लागि गीता ज्ञान अभियानको केन्द्रीय संयोजन समितिको केन्द्रीय संयजकमा डा हरी चन्द्र कमली चयन भएका छन्। चितवनको भरतपुरस्थित होलि भिजन पब्लिक स्कुलमा जीवनका लागि गीता ज्ञान अभियानको…
कैलालीमा बसबाट लडेर सहचालकको मृत्यु
धनगढी - कैलालीमा बसबाट लडेर सहचालकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा अछामबाट टिकापुरतर्फ जाँदै गरेको ना ६ ख ४५९१ नम्बरको बसबाट लडेर बसका सह–चालक अछामको चौरपाटी गाउँपालिका–१…
आनी छोइङ डोल्मा मानवसेवा आश्रमले भोलि धनगढीमा र्याली निकाल्ने, देउसी खेल्ने
धनगढीः मानव सेवा आश्रमले भोलि कैलालीको धनगढीमा र्याली निकाल्ने भएको छ। आश्रमले देशभर ‘यसपालिको चाडपर्वमा कसैले सडकमा रहन पर्दैन’ भन्ने मुल नाराकासाथ उद्धार कार्यक्रम गरिरहेको छ। हालसम्म सो संस्थाले देशभर…
यमपञ्चकको तेस्रो दिन-आज लक्ष्मी पूजा
काठमाडौं- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास…
साफ फाइनललगत्तै युरोप उडिन् साम्बा
काठमाडौं- साफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएकी स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ व्यावसायिक फुटबल खेल्न युरोप उडेकी छन् । बंगलादेशसँग फाइनल खेल सकिएसँगै उनी युरोप लागेकी हुन् । उनलाई बिदाई…
साफ वुमेन्स च्याम्पियनसिप : नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु
काठमाडौँ — साफ वुमेन्स च्याम्पियनसिपको उपाधि जित्ने दौडमा रहेका नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु खेलमा घरेलु टोली निलो जर्सीमा मैदानमा उत्रिएको छ भने…




















