एकै घरका ५ जना पहिरोमा पुरिए, ३ जनाको शव भेटियो
धनगढी – गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिएका छन् । तीन जनाको शव भेटिएको छ । मालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरेको जिल्ला प्रहरी…
आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाइँदै
धनगढी – नेकपा एमालेले आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाउँदैछ । जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले विभिन्न कार्यक्रम आयोजना गरेको छ । नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले ‘जनताको बहुदलीय…
बालेनप्रति कांग्रेस सांसदको टिप्पणी- पैसा र बैंसले मात्तिएजस्तो छ
काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले काठमाडौं महानगरपालिकालाई जिम्मेवारी कम भएको बताएका छन् । महानगरपालिका भित्रको काममा तीनै तहको सरकार संलग्न हुने र एकअर्कोप्रति समन्वय नगर्ने प्रवृति रहेको भन्दै उनले…
इङ्ग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा
इङ्ग्ल्यान्ड माथि फराकिलो रनले जित निकाल्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट-२०२४ को फाइनलमा प्रवेश गरेको छ। प्रोभिडेन्स स्टेडियम गयानामा भएको दोस्रो सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत १०…
नागरिक नायककको विद्यालय: १७ औँ वर्ष पनि शतप्रतिशत
विद्यालय शिक्षाको फलामे ढोका मानिने एसइई परीक्षाको नतिजा यो वर्ष नराम्ररी खस्कियो। आधाभन्दा धेरै विद्यार्थी त अनुत्तीर्ण नै भए। यसरी नतिजा खस्कनुमा यस वर्ष अपनाइएको अक्षरांकन पद्धतिलाई दोष लगाइएको छ।…
यसरी हेर्नुहोस् एसईईको नतिजा | Nagarik News
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। कार्यालयले बिहीबार (एसईई) को नतिजा सार्वजनिक गरेको हो। कार्यालयले नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआर…
१८६ जनाले ल्याए ४ जीपीए
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार १८६ जनाको ४ जिपिए ल्याएका छन्। परीक्षामा सहभागी ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’…
अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु
पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु भएको छ। दक्षिणी पाकिस्तानको कराचीमा अत्यधिक गर्मी बढेपछि विगत ६ दिनमा ५ सय ६८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।…
ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु
कपिलवस्तुको यशोधरा गाउँपालिका ६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ। सोमबार साढे ८ बजेतिर उनकाे मृत्यु भएको हाे। नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण…
इलन मस्कको एक्स-एआई अन्य एआई कम्पनीभन्दा धेरै पछाडि
कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रति लगानीकर्तामा यति बढी आशा बढिरहेको छ कि नयाँ नयाँ कम्पनीमा ठूलो लगानी गर्नेहरू बढिरहेका छन्। पछिल्लो पंक्तिमा आकर्षणको केन्द्र इलन मस्कको एआई कम्पनी एक्स–एआई परेको…
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग…
यार्सा संकलकबाट एक करोड राजस्व
बहुमूल्य जडीबुटी यार्सा टिप्न जानेहरूबाट सरकारले एक करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। डोल्पाका पाटन क्षेत्रमा यो वर्ष यार्सा संकलक सात हजार चार सयजना पुगेका छन्। उनीहरूबाट एक करोड…
विश्वकपले क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा
क्रिकेटको लोकप्रियता विश्वव्यापी बनाउने उद्देश्यले गरिएको नयाँ प्रयोगस्वरूप हुन लागेको आगामी ट्वान्टी–२० विश्वकप क्यारेबियन र अमेरिकामा अर्को महिनाको सुरुदेखि हुँदै छ। विश्व क्रिकेटमा कुनै इतिहास नभएको अमेरिका र विश्व क्रिकेटमा…
‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र
छोरीमाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्न र न्यूनतम माध्यमिक शिक्षासम्मको पहुँचसम्म पुर्याउने उद्देश्यले सुरु गरिएको ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ। २०७६ साउन १ गतेयता जन्मिएका…
साँगाको जित, रेलिगेसन जोनको स्वयम्भूलाई राहत
स्पोर्ट्स एकेडेमी साँगाले सहिद स्मारक ‘सी’ लिगमा सानेपा क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा सानेपालाई साँगाले २–१ ले पराजित गरेको हो। जितसँगै १० खेल खेलेको साँगा…
धनुषाबाट २३ लाख बराबरको काजु किसमिस बरामद
सशस्त्र प्रहरी धनुषाले २३ लाख बराबरको काजु किसमिस बरामद गरेको छ। सोमबार राति भारतबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेको २३ लाख बराबरको काजु किसमिस जनकपुरधाम उपमहानगरपालिका-१ सीता चौकबाट सशस्त्र…
गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन्। सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष…

















