यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दसैं-तिहारको अवधिमा सुदूरपश्चिमा जुवातास खेल्ने ३ सय ९७ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दसैं-तिहारको अवधिमा सुदूरपश्चिमा जुवातास खेल्ने ३ सय ९७ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

दसैं-तिहारको अवधिमा सुदूरपश्चिमा जुवातास खेल्ने ३ सय ९७ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २१, बुधबार ०७:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर —सुदूरपश्चिम प्रदेशमा दसैं र तिहारको जुवातास खेल्ने ३ सय ९७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १ देखि कात्तिक २० गतेसम्म प्रदेशका ६ जिल्लाबाट २९ लाखभन्दा बढी नगदसहित उनीहरुलाई पक्राउ गरिएको हो । 

प्रदेश प्रहरी कार्यालयका अनुसार दसैं र तिहारका अवधिमा चाडबाड सुरक्षा योजना लागू भएपश्चात् सबैभन्दा बढी कैलालीमा १ सय ८४ जना पक्राउ परेका छन् । 

उनीहरुबाट ११ लाख ९ हजार रकम बरामद भएको छ । कञ्चनपुरबाट १ सय ५९ जना पक्राउ र ११ लाख ९० हजार बरामद भएको छ ।

यसैगरी, डडेलधुरामा २८ जना र ४ लाख ४१ हजार, डोटीमा १२ जना र १२ हजार, अछाममा ९ जनाबाट ८६ हजार तथा बझाङमा ५ जनालाई ६६ हजार नगदसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, पाँच वर्ष कैद सजाय
अर्को लेख डेउडा गीत ‘रैबार लैजा ईन्द्रा’ सार्वजनिक (भिडियोसहित)
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

आचार्य कृष्णबहादुर दमाईलाई धनगढी उपमहानगरद्धारा एक लाख ५१ हजार नगदसहित सम्मान

२०८१ भाद्र ८, शनिबार १७:१४ गते
बैतडी

बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ

२०८१ फाल्गुन २१, बुधबार ०८:५६ गते
बैतडी

बैतडीबाट भन्सार छलीको २ क्वीन्टल चिनी बरामद

२०८१ पुष २९, सोमबार ११:१८ गते
राष्ट्रियसमाचार

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

२०८२ भाद्र २५, बुधबार १३:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?