नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हरायो
काठमाण्डौं – यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको छ । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको…
कालीकोट दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत
कालीकोट । जिल्लाको पलाता गाउँपालिका जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ। दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही,…
कञ्चनपुरमा धान बिक्री गर्ने किसानलाई चेकमार्फत् भुक्तानी
कञ्चनपुर । धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत् भुक्तानी गर्न थालेको छ । किसानको सहजताका लागि धान खरिद गरेसँगै भुक्तानीको व्यवस्था…
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
लेखनाथ । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई थप १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। न्यायाधीश नवराज दाहालको इजलासले पूर्वगृहमन्त्रीसमेत…
धनगढीमा अवैध काठसहित दुई जना पक्राउ
धनगढी – कैलालीको धनगढीमा अवैध काठसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१५ उर्मीका ३२ वर्षीय होरीलाल राना र ३५ वर्षीय बिनोद राना अबैध काठ र गोरूगाडासहित शनिबार पक्राउ परेका…
कैलालीमा मोटरसाइकलसहित पाचँ लाख बराबरको अबैध सामान बरामद
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीमा पाचँ लाख बराबरको अबैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपाल ल्याउने क्रममा ५ लाख ८ सय ५० बराबरको विभिन्न…
बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार
बाजुरा – बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको हिमालि गाउपालिका वडा५ कि २२ वर्षीया प्रेमकला रोकायाको जिल्लाअस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रेमकलाले…
डडेल्धुराको भागेश्वर मन्दिरमा मनाइने ‘धुरा जाँत’ कार्तिक २९ गते हुने
डडेल्धुरा - डडेल्धुराको भागेश्वर गाउँपालिकाकाे भागेश्वर मन्दिरामा कार्तिक २९ गते राति ‘धुरा जाँत’ मेला लाग्ने भएको छ । कार्तिक शुक्ल पक्षकाे बैकुण्ठ चर्तुदशीका दिन लाग्ने मेला यसवर्ष पनि २९ गते…
फूलको सहर बन्दै धनगढी : ६ जनाले गरे ७ लाख बढीको बिक्री
गिरिजा प्रसाद पनेरु, धनगढी - धनगढीमा ६ जना पुष्प व्यवसायी किसानले ७ लाख १० हजारको फूल बिक्री गरेका छन्। दशैतिहारको अवधिमा मात्रै ६ जना पुष्प व्यवसायी किसानले ७ लाखभन्दा बढीको…
कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित २ युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१७ बडुवालटोलबाट सोहि ठाउँका २४ वर्षीय सुरज नाथ र भीमदत्त नगरपालिका– १८ का ३० वर्षीय प्रकाश चन्द…
कैलालीको धनगढीमा पाँच जना युवक लागूऔषधसहित पक्राउ
धनगढी – कैलालीको धनगढीमा पाँच जना युवक लागूऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषधसहित पाँच जना युवकलाई नियन्त्रणमा लिएको हो। धनगढी उपमहानगरपालिका–१३ का १९ वर्षीय निरज राना, २१…
धनगढीको एक होटेलमा आगलागी हुँदा साढे ४ लाखको क्षति
धनगढी – कैलालीको धनगढीमा एक होटेलको भान्साकोठामा आगलागी हुँदा साढे ४ लाख बराबरको क्षति भएको छ। धनगढी उपमहानगरपालिका–४ चटकपुर नजिक बझाङको बुंगल नगरपालिका– ३ बस्ने नरेश बहादुर बोहराले संचालन गरेको…
सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पनि ९ जना विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ। यसका लागि प्रक्रिया सुरु भइसकेको प्रदेशको सामाजिक विकासमन्त्रालयले जनाएको छ। प्रदेश…
पशु कल्याणका नियम कागजमै सीमित
काठमाडौँ । पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा आवश्यक मापदण्ड पूरा नगरे कारबाहीको भागिदारी बन्नुपर्ने नियमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । ढुवानीका क्रममा आवश्यक मापदण्ड पूरा नगरेपछि प्रहरीले…
सुदूरपश्चिम रोयल्सलाई कुमारी जवको साथ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र कुमारी जबबिच प्रायोजन सम्झौता भएको छ । करिअर पार्टनरको रूपमा सुदूरपश्चिम रोयल्स र कुमारी जबबिच सम्झौता भएको हो ।…
जाडो छल्न कैलाली र कञ्चनपुर आइपुगे आगन्तुक चरा
धनगढी । उत्तरी ध्रुवको साइबेरिया, मङ्गोलिया र रसियामा हुने अत्यधिक चिसो छल्न सो क्षेत्रका चरा नेपालका सिमसारमा आइपुगेका छन् । विभिन्न प्रजातिका जलपन्छी जाडोयाम बिताउन कैलाली र कञ्चनपुरमा रहेका सिमसारमा आइपुगेका…
अमेरिकी डलर र युरोको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार…
गौरीगंगाको एक वडामा तोडफोड
धनगढी - कैलालीको गौरीगंगा नगरपालिकाको ५ नम्बर वडामा तोडफोड गरिएको छ। गएराति वडा कार्यालयको एक कोठाको सिसा र शौचालयको सिसामासमेत तोडफोड गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। कार्यालयमा तोडफोड…
बेसहाराका लागि कैलालीमा ‘सहारा घर’
कैलाली - कैलालीको बौनियामा रहेको सहारा घर बेसहाराकालागि आश्रयस्थल बनेको छ। २०७२ मा बलबहादुर विष्टले आश्रयको खोजी गरिरहेका बेसहारालाई सहारा दिने उद्देश्यले स्थापना गरिएको ‘सहारा घर’ आज सडक मानवका लागि…
धनगढीमा एक होटलको जग खन्ने बेला बम भेटियो
धनगढी - कैलालीको धनगढीमा सिद्धार्थ होटलको जग खन्ने समयमा बम फेला परेको छ। शुक्रवार धनगढी उपमहानगरपालिका–३ बिशालनगरस्थित क्षेत्रमा बम फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो क्षेत्रमा निर्माणाधीन…




















