यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौरीगङ्गाको पीसी कम्प्युटरद्वारा महिला तथा बालबालिका सेभ हाउसलाई ३० हजार बराबरको सहयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौरीगङ्गाको पीसी कम्प्युटरद्वारा महिला तथा बालबालिका सेभ हाउसलाई ३० हजार बराबरको सहयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

गौरीगङ्गाको पीसी कम्प्युटरद्वारा महिला तथा बालबालिका सेभ हाउसलाई ३० हजार बराबरको सहयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २२, बिहीबार ०७:३६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –गोदावरी नगरपालिकामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई ३० हजार धनराशि बराबरको सामग्री सहयोग गरिएको छ । 

गौरीगङ्गा नगरपालिका -१ चौमालामा रहेको पीसी कप्युटर एन्ड इन्स्टिच्युटले देउसी भैलो कार्यक्रम आयोजना गरेर संकलित ३० हजार रकम बराबरको लत्ता कपडा तथा खाद्यान्न सहयोग गरेको छ। 

विगतको वर्षहरूमा पनि देउसी भैलो कार्यक्रममा आयोजना गरी रकम सङ्कलन गर्ने विभिन्न सामाजिक संस्थाहरू, विपन्न वर्ग, असहाय, अशक्तलाई सहयोग गर्दै आइरहेकोले मङ्गलबार उक्त सामग्री हस्तान्तरण गरिएको इन्स्टिच्युटका सञ्चालक प्रदेशु चौधरीले बताएका छन् ।

यस्ता कार्यले एकातिर संस्कृतिको जगेर्ना पनि भइरहने अर्कोतिर सामूहिक सामाजिक कार्यको बुलन्द उदाहरण बन्न सकिने भएकोले यस कुशल कार्यलाई पीसी कप्युटर एन्ड इन्स्टिच्युटसनले निरन्तरता दिइरहेको उनले बताएका छन् ।

अघिल्लो लेख कात्तिक ३० गतेदेखि ‘ह्रस्व-दीर्घ’ प्रदर्शन हुँदै
अर्को लेख ट्रम्पसँग पराजित कमलाको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका देउवाको सम्भावना

२०८१ श्रावण १७, बिहीबार १४:०९ गते
कैलालीसमाचार

धनगढीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ

२०८२ कार्तिक १७, सोमबार १०:२२ गते
कैलालीविचार/ब्लग

स्ववियु निर्वाचित पदाधिकारी रचनात्मक हुन जरुरी

२०८२ बैशाख १८, बिहीबार १६:१२ गते
कैलाली

धनगढीमा चारवटा पसलमा आगलागी हुँदा सवा करोडको क्षति

२०८१ पुष ८, सोमबार ११:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?