यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डेउडा गीत ‘रैबार लैजा ईन्द्रा’ सार्वजनिक (भिडियोसहित)
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डेउडा गीत ‘रैबार लैजा ईन्द्रा’ सार्वजनिक (भिडियोसहित)
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

डेउडा गीत ‘रैबार लैजा ईन्द्रा’ सार्वजनिक (भिडियोसहित)

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २१, बुधबार ०७:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – चर्चित लोक दोहोरी गायिका पुर्णकला बिसी र प्रकाश जेठाराको स्वारमा “रैबार लैजा ईन्द्रा” बोलको गीत रमेश बिजुली बिसी (डाईरेक्टर) को युट्युब च्यानल मार्फतसार्वजनिक भएको छ।

रमेश बिजुली बिसीको निर्देशनमा रहेको उक्त देउडा गीतमा निर्देशक रमेश बिजुली बिसी र झरना बोहराको अभिनय गरेका छन।

सुदूरपश्चिमको मौलिक पन झल्कने देउडा गीतको प्रेम मल्लको उत्कृष्ट शब्द रहेको छ भने उक्त गीतको सङ्गीत सृजना प्रकाश जेठाराले  गरेका हुन्।  पछिल्लो समयमा सामाजिक संजाल टिकटक र फेसबुकको रिलहरु उल्लेख्य सहभागिता रहेको रैबार लैजा ईन्द्राको गित राम्रो नै बनेको निर्देशक रमेश बिजुली बताउछन ।

यसपटक पनि उनीहरूले माया प्रेमका कथा बेथालाई देउडा गीत मार्फद देखाउन खोजेका छन । यस गीतको म्युजिक भिडियो प्रर्यटकीय क्षेत्र सँगै सुदूरपश्चिमको झल्को दिने गरी कैलालीको गोदावरी, अत्तरियामा छायाङ्कन गरीएको हो। उक्त गाउँ परिवेशलाई भिडियोमा कैद गरी छायाङ्कन गरिएको छ।

अघिल्लो लेख दसैं-तिहारको अवधिमा सुदूरपश्चिमा जुवातास खेल्ने ३ सय ९७ जना पक्राउ
अर्को लेख कात्तिक ३० गतेदेखि ‘ह्रस्व-दीर्घ’ प्रदर्शन हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अवैध हतियार र कर मुद्दामा दोषी ठहर हन्टर बाइडेनलाई माफी

२०८१ मंसिर १७, सोमबार १४:०८ गते
राजनीतिराष्ट्रिय

रिपब्लिक मिडियालाई धराशयी गराइदिने परराष्ट्रमन्त्री राणाको धम्की

२०८२ जेष्ठ ३०, शुक्रबार ०९:४८ गते
राष्ट्रियसमाचार

जेनजी प्रदर्शन : देशभर १९ जनाको मृ*त्यु, ३४७ घाइते (अपडेट)

२०८२ भाद्र २३, सोमबार १९:०० गते
राजनीति

आज मध्यरातदेखि संसद्को हिउँदे अधिवेशन अन्त्य

२०८१ चैत्र १९, मंगलवार १२:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?