यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आनी छोइङ डोल्मा मानवसेवा आश्रमले भोलि धनगढीमा र्‍याली निकाल्ने, देउसी खेल्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आनी छोइङ डोल्मा मानवसेवा आश्रमले भोलि धनगढीमा र्‍याली निकाल्ने, देउसी खेल्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

आनी छोइङ डोल्मा मानवसेवा आश्रमले भोलि धनगढीमा र्‍याली निकाल्ने, देउसी खेल्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १५, बिहीबार ०९:३४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः मानव सेवा आश्रमले भोलि कैलालीको धनगढीमा र्‍याली निकाल्ने भएको छ।

आश्रमले देशभर ‘यसपालिको चाडपर्वमा कसैले सडकमा रहन पर्दैन’ भन्ने मुल नाराकासाथ उद्धार कार्यक्रम गरिरहेको छ। हालसम्म सो संस्थाले देशभर झण्डै १५० जना बेसाहारा तथा असाह्यहरुको उद्धार गरेको मानवसेवा आश्रम धनगढीका संयोजक दर्शन ढकालले बताए। उनका अनुसार भोलि धनगढी उपमहानगरपालिकाको चौराहादेखि पार्क मोडसम्म पञ्चेबाजासहित र्‍याली निकाल्ने कार्यक्रम तय भएको छ।

यस्तै भोलि साँझ शिवपुरी मन्दिरमा देउसीभैलो खेल्ने कार्यक्रम समेत छ। सो कार्यक्रम आनी छोइङडरोलमा फाउन्डेसन र मानवसेवा आश्रमको संयुक्त आयोजनामा हुन लागेको हो। कार्यक्रममा आनी छोइङडरोलमा फाउन्डेसनकी अध्यक्ष तथा गायिका आनी छोइङडरोलमा र मानवसेवा आश्रमका देशभरका विभिन्न स्थानका पदाधिकारीको समेत सहभागीता रहने बताइएको छ।

अघिल्लो लेख यमपञ्चकको तेस्रो दिन-आज लक्ष्मी पूजा
अर्को लेख कैलालीमा बसबाट लडेर सहचालकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : कम्तीमा ४७ को ज्यान गयो, दुई जनाको जीवितै उद्वार

२०८१ पुष १४, आईतवार ०९:२६ गते
राष्ट्रियसाहित्य

संगीत प्रशिक्षक गुरुदेव कामतको निधन

२०८१ श्रावण १७, बिहीबार ११:१० गते
खेलकुदसमाचार

कर्णालीलाई हराउँदै चितवनको विजयी शुरुआत

२०८२ मंसिर २, मंगलवार १६:२१ गते
राष्ट्रिय

संसद्को हिउँदे अधिवेशन आजदेखि : अध्यादेशका कारण बैठक पेचिलो हुन सक्ने सङ्केत

२०८१ माघ १८, शुक्रबार ०९:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?