यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साफ फाइनललगत्तै युरोप उडिन् साम्बा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साफ फाइनललगत्तै युरोप उडिन् साम्बा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

साफ फाइनललगत्तै युरोप उडिन् साम्बा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १५, बिहीबार ०९:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं– साफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएकी स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ व्यावसायिक फुटबल खेल्न युरोप उडेकी छन् ।

बंगलादेशसँग फाइनल खेल सकिएसँगै उनी युरोप लागेकी हुन् । उनलाई बिदाई गर्न एयरपोर्टमा एन्फाका कोही पनि उपस्थित थिएनन् ।

साम्बाले यात्राअघि महिला फुटबललाई माया र सपोर्ट गर्ने सबैमा ऋणी भएको भन्दै थप मेहनत गरेर भावी दिनमा अझ सशक्त खेल्ने बाचा गरिन् ।

साम्बा फ्रेञ्च क्लब एना भाग गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी छन् ।

फाइनलमा नेपाल बंगलादेशसंग २-१ गोलले पराजित भएको थियो । साम्बाले सेमिफाइनलमा भारतविरुद्ध उत्कृट गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी थिइन् ।

अघिल्लो लेख साफ वुमेन्स च्याम्पियनसिप : नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु
अर्को लेख यमपञ्चकको तेस्रो दिन-आज लक्ष्मी पूजा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

यू–१९ महिला एशिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

२०८१ पुष २, मंगलवार १३:५९ गते
खेलकुदसमाचार

ब्राजिल फिफा विश्वकपमा छनोट

२०८२ जेष्ठ २८, बुधबार ११:४५ गते
खेलकुद

नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र धनगढी खेल्दै

२०८१ चैत्र १९, मंगलवार १०:५० गते
अर्थ-वाणिज्य

सुनको भाउ चार सय रुपैयाँले घट्यो

२०८१ माघ २५, शुक्रबार १२:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?