यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साफ वुमेन्स च्याम्पियनसिप : नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साफ वुमेन्स च्याम्पियनसिप : नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

साफ वुमेन्स च्याम्पियनसिप : नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १४, बुधबार १८:५३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ — साफ वुमेन्स च्याम्पियनसिपको उपाधि जित्ने दौडमा रहेका नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु खेलमा घरेलु टोली निलो जर्सीमा मैदानमा उत्रिएको छ भने प्रतिद्वन्द्वी बंगलादेश रातो जर्सीमा छ ।

नेपालले हालसम्म पाँचपल्ट साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेलिसकेको छ । तर उपाधि जित्नबाट भने चुकेको छ । आजको खेलमा दुई पटक साफ वुमेन्स च्याम्पियनसिप खेलेको बंगलादेशलाई पराजित गर्दै नेपाल उपाधिको खडेरी अन्त्य गर्ने दाउमा छ ।

दुई टोलीबीच हालसम्म भएका १२ मध्ये ६ खेलमा नेपाल विजयी छ भने १ खेल बंगलादेशले जितेको छ । ५ खेल भने बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामै मात्र नेपाल र बंगलादेश तीनपल्ट भिडेका छन् । यसमा दुवै टिमले एकरएक जित निकालेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ ।

नेपालले यसअघि बंगलादेशविरुद्ध सन् २०२३ को हाङचाउ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

नेपाली टोलीले सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । बंगलादेशले भने भुटानसँगको खेलमा जित हासिल गरेसँगै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

अघिल्लो लेख कञ्चनपुरको एक पालिकाको कार्यालय परिसरमै बनाइयो तरकारीबारी
अर्को लेख साफ फाइनललगत्तै युरोप उडिन् साम्बा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

भारत र श्रीलङ्काबीचको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदै

२०८१ श्रावण १८, शुक्रबार १०:३२ गते
खेलकुद

फाल्गुनन्द गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र सलहेश युवा क्लब खेल्दै

२०८१ पुष ११, बिहीबार ०९:०३ गते
खेलकुद

एनपीएल : क्यानले सार्वजनिक गर्‍यो फ्रेन्चाइज टोलीको स्वामित्व र रकम

२०८१ भाद्र २०, बिहीबार २०:१३ गते
खेलकुद

सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल

२०८१ मंसिर १२, बुधबार १९:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?