सुनको भाउ आज तोलामा एक हजार १ सय रुपैयाँले घट्यो
काठमाण्डौं – सुन आज तोलामा एक हजार १ सय रुपैयाँले घटेको छ। तोलामा एक हजार १ सय रुपैयाँले घटेर सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी…
कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा
कञ्चनपुर । कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दिएका हुन् । चिसो अझै केही दिन रहने…
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाण्डौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृ*त्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको…
मध्य पुसको चिसोमा चटाइ र घूरको भर : वीरगञ्ज क्षेत्रका विद्यालयमा थप तीन दिन बिदा
काठमाण्डौं – बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको चिसोले तराई/मधेशको जनजीवन प्रभावित बनेको छ । विशेषगरी विपन्न तथा गरिब घरपरिवारलाई घूर तापेर मध्य पुसको चिसो कटाउनुपर्ने बाध्यता…
मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गयो, १०० जना घाइते
एजेन्सी - मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ भने १०० जना घाइते भएका छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । २…
एम्बुलेन्सबाट गाँजा ओसारपसार, २ जनालाई पक्रन प्रहरीले चलायो गोली
विराटनगर । गाँजा कारोबारीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले आइतबार राति पनि गोली चलाएको छ । आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी…
लगातार बढेको सुनको भाउ आज ६०० रुपैयाँले घट्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च
काठमाण्डौ – लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।…
उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाण्डौं – आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अरु बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने…
‘श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन’ : हर्क साम्पाङ
काठमाण्डौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग पनि एकता नगर्ने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले श्रम संस्कृति पार्टीले “मिसावट…
बालेन–कुलमान वार्तामा मिसिए रवि
काठमाण्डौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) बीच भइरहेको छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि मिसिएका छन् । घिसिङ र शाहबीच साँझदेखि चलिरहेको वार्तामा लामिछाने मिसिएका…
धनगढी उपमहानगरले ५७६ छात्रालाई जुठे दमाई छात्रवृत्ति वितरण गर्दै
धनगढीः धनगढी उपमहानगरपालिकाले जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको छ। आइतवारदेखि उपमहानरपालिकाले वार्षिक निति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८२/०८३ को जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको हो। धनगढी-१६ मा रहेको…
माइती नेपाल कञ्चनपुरद्धारा भारतमा बेचिएका १० महिलाको उद्धार
कञ्चनपुरः माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० महिला तथा किशोरीहरूको उद्धार गरेको छ। वि.सं. २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्म एक वर्षको अवधिमा १० जना किशोरी तथा महिलाको भारतको…
सुनचाँदीको भाउमा लागतार कीर्तिमान
काठमाण्डौं – सुनचाँदीको भाउले आज पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा…
उदयपुरबाट ७५० किलो गाँजासहित २ जना पक्राउ
काठमाण्डौं । उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । को१ज ३४५६ नम्बरको…
अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो : चियाको निर्यात घट्यो
झापा – चालू आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार साउनयता पाँच महिनामा दुई हजार ६ सय २२ मेट्रिक टन…
रौतहटको ज्योति डिस्टलरीमा विस्फोट : एकको ज्यान गयो, ६ जना कामदार घाइते
काठमाण्डौ – रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा रहेको ज्योति डिस्टलरीमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ ।६ जना कामदार घाइते भएका छन् । डिस्टलरीको बोवाइलर (इन्धन वा पानी तताउने कन्टेनर)…
कैलालीमा अदालतले दोषी ठहर गरेका ९ जना पक्राउ
धनगढीः कैलालीमा अदालतले दोषी ठहर गरेका ९ जना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका ९ जना फरार प्रतिवादीहरुलाई उनीहरुको घरबाट जिल्ला प्रहरी…
प्रधानमन्त्री कार्कीले भोलि शीर्ष नेतासँग छलफल गर्ने
काठमाण्डाैं – प्रधानमन्त्री सुशीला कार्कीले भोलि प्रमुख तीन दलका शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्ने भएकी छन्। उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान…
सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
धनगढी – सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि जनस्वास्थ्यमा चुनौती थपिएको छ…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
काठमाण्डौं – राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विज्ञप्ति निकालेर आयोगले समाजको पूँजीका रूपमा ज्येष्ठ नागरिकमा रहेको…



















