यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीति

सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरीले बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएका हुन् । स्वकीय सचिव भक्त चलाउनेमार्फत चौधरीले…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १९:१४ गते
कैलाली

धनगढीमा बृहत रक्तदान महोत्सव गरिँदै

धनगढी - कैलालीको धनगढीमा १३ औँ बृहत रक्तदान महोत्सव आयोजना गरिने भएको छ। साउन २६ गते धनगढीमा बृहत रक्तदान महोत्सव आयोजना हुन लागेको हो। विगतका वर्षहरू झैँ बैतडी समाज कैलालीले…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १८:१९ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढी उपमहानगरले छिमेकी पालिकामा सेवा दिन थप्यो २ शव चिस्यान

धनगढी - धनगढी उपमहानगरपालिकाले छिमेकी स्थानीय तहमासमेत शव चिस्यान सेवा दिने भएको छ। गत मंसिरबाट उपमहानगरपालिका क्षेत्रमा शव चिस्यान सेवा दिन थालिएकोमा अबदेखि धनगढीसँग सिमाना जोडिएका स्थानीय तहमा समेत शव…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १८:२५ गते
कञ्चनपुर

कञ्चनपुरको भीमदत्तबाट अवैध माछा बरामद

कञ्चनपुर - कञ्चनपुरमा प्रहरीले अवैध माछा बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरमा नहरको पक्की सडकखण्डमा भारतबाट भन्सार छली ल्याएका एक थान बोरा बेवारिसे अवस्थामा फेला पारेको हो। अन्दाजी ४०…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १७:१९ गते
डडेल्धुरा

डडेल्धुरामा चितुवा मृत फेला

डडेल्धुरा - डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जंगलमा एक चितुवा मृत अवस्थामा फेला परेको हो। चितुवा मृत फेला परेको ठाउँमा जाँचबुझका लागि…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १७:१० गते
कञ्चनपुर

कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु

कञ्चनपुर - कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदानी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो। उनलाई खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १६:५८ गते
कैलाली

धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु

धनगढी - धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–८ मा रहेको तौलाहा तालमा सोही ठाउँका ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको हो । घटनाको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १४:४० गते
कैलाली

कैलारीमा अस्पताल निर्माण अन्तिम चरणमा

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो । २०८१ असार मसान्तसम्म निर्माण…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १४:२२ गते
कैलालीराजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका देउवाको सम्भावना

धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा नियुक्त हुने सम्भावना बढेको छ । नेपाली कांग्रेस संसदीय दलले औपचारिक निर्णय गर्न बाँकी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १४:०९ गते
अर्थ-वाणिज्यराष्ट्रिय

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरुले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १३:३३ गते
अन्तर्राष्ट्रिय

कमलालाई ट्रम्पको नस्लीय प्रश्न– काला जाति कि भारतीय ?

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति एवं रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पले प्रतिस्पर्धीका विषयमा नस्लीय प्रश्न गरेका छन् । उनले डेमोर्क्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उमेदवार कमला ह्यारिसको नस्लीय…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार ११:१९ गते
राष्ट्रियसाहित्य

संगीत प्रशिक्षक गुरुदेव कामतको निधन

काठमाडौं । संगीत प्रशिक्षक गुरुदेव कामतको निधन भएको छ । बिहीबार बिहान उनको निधन भएको हो । ६९ वर्षको उमेरमा आज बिहान सिरहास्थित आफ्नै निवासमा उनको निधन भएको बताइएको छ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार ११:१० गते
कैलाली

धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढी - कैलालीको धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–७ जोखर तालबाट सोही ठाउँका २५ वर्षीय अर्जुन चौधरी पक्राउ परेका हुन्। चौधरीलाई एक सय मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १०:५६ गते
खेलकुद

पेरिस ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिकमा महिला फुटबलतर्फ क्वाटरफाइनल समीकरण पूरा भएका छन् । बुधबार राति लिग चरणका खेलहरु सकिएपछि क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो ।…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १०:४९ गते
समाचार

कैलालीमा दुर्लभ घडियालले कोरले बच्चा

धनगढी । कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् । घडियालले कर्णाली र पथरैया नदीमा बच्चा कोरलेका हुन् । गत वर्ष एउटा घडियाल गोहीले पथरैया र काँढा नदीको दोभानमा बच्चा कोरलेको थियो ।…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार १०:०९ गते
राजनीति

आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार ०८:५४ गते
राजनीति

नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज शपथ लिंदै

काठमाडौं । नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । शपथ कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा साँझ पाँच बजेका लागि तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १७, बिहीबार ०८:४६ गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु

कैलाली । गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १६, बुधबार २१:५७ गते
राष्ट्रिय

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

काठमाडौं । एक वर्षको अवधिमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष २०८०/८१ मा कालोपत्रे स्तरको नयाँ सडक विस्तार सो परिमाणमा भएको सडक विभागले जनाएको छ ।…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १६, बुधबार २१:४८ गते
डोटी

डोटीमा पहिरो जाँदा ६ जनाको धान नष्ट

डोटी - डोटीमा पहिरो जाँदा बुधवार (आज) ६ जनाको धानबालीमा क्षती पुगेको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५, धिर्कामाण्डौँका ६ जनाको धान लगाएको खेतमा पहिरो गएपछि धानबाली नष्ट भएको हो। धर्मसिंह…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण १६, बुधबार २१:४२ गते
1 2 … 228 229 230 231 232 … 254 255

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?