कञ्चनपुरमा बस दुर्घटना हुँदा ५ जना घाइते
कञ्चनपुर - कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। बेलौरी नगरपालिका–१० भुडाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११४५ नम्बर बस…
प्राज्ञिक विद्यार्थी परिषद्ले दुई हजार ५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै
धनगढी - प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाको विभिन्न सामुदायिक विद्यालयका कक्षा…
शुक्लाफाँटामा पाटेबाघ बढे, व्यवस्थापनमा चुनौती
धनगढी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ सङ्ख्यामा बढोत्तरी भएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ । क्षेत्रफलको हिसाबले सानो यो निकुञ्जमा बाघ सङ्ख्या ३६ पुगेसँगै व्यवस्थापनमा चुनौती थपिएको हो । बुधबार निकुञ्जको मध्यवर्ती…
काम गर्न नसके आफू जिम्मेवारीमा नरहने मन्त्री भण्डारीको घोषणा
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काममा हुने ढिलासुस्तीलाई अन्त्य गर्न मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा मातहतका महाशाखा, विभाग तथा आयोजना कार्यालयका प्रमुखसँगको…
कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने
काठमाडौँ । कक्षा १२ को ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको…
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान
धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार…
गेटामा मृत भेटिएकी महिला धनगढीकी भएको खुल्यो
धनगढी - कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। बुधवार मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकि ३५ वर्षीया कुमारी…
भारत र श्रीलङ्काबीचको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदै
एजेन्सी – भारत र श्रीलङ्काबीच तीन खेलको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो एक दिवसीय खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे कोलम्बोमा शुरु हुनेछ । भारतीय टोलीको…
‘सिधाकुरा’विरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला
काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला सुनाउने भएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नौ सदस्यीय बृहत् पूर्ण इजलासले बहस नोट पेस गर्ने समय…
चार वर्षमा दुई पिल्लर
जाजरकोट । जाजरकोटमा साल्मा खोलाको पक्की पुल निर्माण चार वर्षदेखि अलपत्र परेको छ । छेडागाड नगरपालिका–१ र ४ जोड्ने साल्मा खोलामा पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले बिचैमा काम छोडेपछि करिब…
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी आज विश्वासको मत लिँदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । सङ्घमा सत्ता समीकरणमा भएको फेरबदलसंगै नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको…
डोटीमा किवी खेतीप्रति किसानको आकर्षण बढ्दै
डोटी । डोटीमा किवी खेतीप्रति स्थानीय किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गरी करिब २८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६४.९६ मेट्रिक…
बाजुराको ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो
बाजुरा । साउन महिना लागेसँगै बाजुराको ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो परेको छ । यहाँ चामल र गहुँपछि सबैभन्दा धेरै उपभोग गरिने खाद्यान्न कोदो हो । जेठ, असार र साउनको पहिलो…
नर्सिङ पढ्न कक्षा १२ उत्तीर्ण हुनैपर्ने
काठमाडौँ । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन…
सामूहिक बलात्कारको आरोपमा ३ विद्यार्थी पक्राउ
चितवन । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् । माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक…
प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक…
जाजरकोट भूकम्पको ९ महिना पूरा, पुनर्निर्माण र पुनर्स्थापनाको काममा ढिलासुस्ती
काठमाण्डौ – जाजरकोट भूकम्पको आज नौ महिना पूरा भएको छ । गएको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्र बनाई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।…
सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक
काठमाडौँ । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ…
२२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन
काठमाडौं । विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनी कुमार झाका अनुसार २२ वटा संस्थाले आयोगबाट आशयपत्र…
सुदूरपश्चिमको मुख्यमन्त्रीका ४ आकांक्षीसँग देउवाले गरे छुट्टाछुट्टै भेट
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको मुख्यमन्त्रीको आकांक्षी चार नेतासँग छुट्टाछुट्टै भेट गरेका छन् । बिहीबार काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवास पुगेका उनीहरुसँग देउवाले एक्लाएक्लै कुराकानी गरेका हुन् ।…




















