पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध
बाजुरा - लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ। बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध…
यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन
कैलाली - यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०र८१ मा ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको छ। यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहका…
कारागारबाट छुटे लगतै अर्को हत्या
विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । मंगलबार राति उर्लाबारी नगरपालिका ५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल…
काठमाडौंको बल्खु खोलामा बाढी : एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले…
सुदूरपश्चिमको आर्थिक गतिविधि ठप्प
धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि १५ दिनदेखि ठप्प रहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट पास गर्न नसकेपछि प्रदेशमा आर्थिक गतिविधि शून्य रहेको हो । बजेट…
गोदावरीको हनुमान मन्दिर परिसरमा वृक्षारोपण
धनगढी - कैलालीको गोदावरी नगरपालिका ४ स्थित हनुमान मन्दिरको परिसरमा निर्माणाधीन अवस्थामा रहेको लव कुश बाटिकामा वृक्षारोपण गरिएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले बोट रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन…
धनगढीका नागरिकले निःशुल्क रगत पाउने
धनगढी - कैलालीको धनगढी उपमहानगरभित्र स्थायी रुपमा बसोबास गर्ने व्यक्तिले नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट निःशुल्क रगत पाउने भएका छन्। उपमहानगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ सहज…
कैलालीमा सर्पले टोकेर एक बालिका घाइते
धनगढी - कैलालीमा सर्पले टाकेर एक बालिका घाइते भएकी छन्। जिल्लाको भजनी नगरपालिका–८ काडाढीककी ८ वर्षीया बालिकालाई घरको आँगनमा खेलिरहेका बेला सर्पले टोकेको हो। घाइते बालिकाको टीकापुर अस्पतालमा उपचार भइरहेको…
धनगढीको एसपीए कलेजले पायो राष्ट्रिय स्तरको ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’
काठमाडौँ - धनगढी उपमहानगरपालिका-२, सन्तोषी टोलमा अवस्थित एसपीए कलेज राष्ट्रिय स्तरको 'उत्कृष्ट शैक्षिक संस्था सम्मान-२०८१' बाट सम्मानित भएको छ । २०५६ सालमा स्थापना भई नेपालको गुणस्तरीय शिक्षामा सुदूरपश्चिम प्रदेशको उत्कृष्ट…
कैलालीमा करेन्ट लागेर एक महिला घाइते
धनगढी - कैलालीमा करेन्ट लागेर एक महिला घाइते घाइते भएकी छन्। जिल्लाको घोडाघोडी नगरपालीका–९, शिखरझालामा घर नजिकै रहेको धारामा नुहाउन जाने क्रममा करेन्ट लागेर महिला घाइते भएको प्रदेश आपतकालिन कार्य…
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुर - कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरएिको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले १ लाख ८६ हजार बराबरको भन्सार छलीको बिडी, पेय पदार्थ, सुर्ती र से २…
सुदूरको पहिरन र खानालाई समेट्दै धनगढीमा मनाइयो ‘एसपीए फुड फियस्टा’
धनगढी । धनगढीको एसपीए कलेजमा एसपीए फुड फियस्टा २०८१ मनाइएको छ । आज साउन १५ अर्थात खीर खाने दिनको अवसरमा एसपीएकाे कक्षा १२ मा एचएम सङ्कायमा अध्ययनरत विद्यार्थीहरूले उक्त कार्यक्रमको…
आज खीर खाने दिन : धनगढीमा यसरी मनाइयो
धनगढी - आज साउन १५ अर्थात खीर खाने दिन धनगढीमा पनि मनाइएको छ । आज धनगढीको प्रेस कल्बको सभाहलमा कलाकार र पत्रकारको सामुहिक खीर खाने कार्यक्रम सम्पन्न भएको हो ।…
चर्चमा धनगढी उपमहानगरले चलायो डोजर
धनगढी – धनगढीमा अस्पताल भन्दै सञ्चालन गरिएको चर्चमा धनगढी उपमहानगरपालिकाले डोजर चलाएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका…
धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ
धनगढी - धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–६ चैतन्य पाठशाला नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोरले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ४८० नम्बरको स्कुटीमा सवार धनगढी…
केएमसीमा उपचाररत क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ ?
काठमाडौं । दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका क्याप्टेन मनीषरत्न शाक्यको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार आईसीयूबाट क्याबिनमा सारिएका शाक्यको स्वास्थ्य अवस्था स्थिर छ । “टाउकोमा लागेको चोट ठिक…
बैतडीका एक युवकको भारतमा मृत्यु
बैतडी - बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सल्ला चमतडाका २४ वर्षीय सुरेश साउँदको भारतको हरियाणामा गाडी दुर्घटनामा परेर मृत्यु भएको उनका दाई मोहन जोशीले बताए।…
कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु
कञ्चनपुर - कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। आज कञ्चनपुरको ब्रहम्देब जाने रोडमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–६ सुकासालकी पार्बती भट्टको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय…
धनगढीमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु
कैलाली । धनगढी उपमहानगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूले शुक्रबार किताब बोकेर विद्यालय जानुपर्नेछैन। तर, उनीहरू शुक्रबार पनि समयमै विद्यालय जान्छन् । किनकि शुक्रबार ‘बुक फ्री…
गड्डाचौकीबाट ६ महिनामा चार सय बढी पर्यटक भित्रिए
कञ्चनपुर– पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को ६ महिनामा चार सय ६५ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या १५…



















