घोराही–तुलसीपुर सडक खण्ड खुल्यो
दाङ – दाङको घोराही–तुलसीपुर सडक खण्ड दिउँसोदेखि खुलेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० अमराईमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि पीडित पक्षले आज बिहानैदेखि बन्द गराएको सडक खुलेको…
अन्नपूर्ण पदमार्ग : मौसमलाई बेवास्ता गर्दा गुम्छ ज्यान
मनाङ – विश्वकै लोकप्रिय अन्नपूर्ण पदमार्गमा यात्राका क्रममा गत आर्थिक वर्षमा ५ पर्यटकले ज्यान गुमाएका छन् । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइका प्रमुख ढकबहादुर भुजेलका अनुसार अधिकांश पर्यटकले लेक…
कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।…
एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले गलत विचार…
साढे ८ किलो गाँजासहित एक युवती पक्राउ
काठमाडौं । साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छन् । उनलाई प्रहरी चौकी पथलैया…
कैलालीमा वन मासिने क्रम बर्सेनि बढ्दै
कैलाली । पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ । व्यक्ति विशेष, मुक्त कमैया, बाढीपीडित, सुकुम्बासी, पहिरोपीडितका नाममा तथा संस्थागत रूपमा वन क्षेत्र अतिक्रमण हुन थालेपछि…
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहको दाबी पेस
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी…
कैलालीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
धनगढी - कैलालीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान मुद्दामा ५ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएका कैलालीको जोशीपुर गाउँपालिका–४ का ४५ वर्षीय…
यस्तो छ आजको मौसम
काठमाण्डौं – आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण देशभर आँशिकदेखि…
भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द
काठमाण्डौं – नेपालमा चर्चित रहेका केही भारतीय टेलिभिजन च्यानलले नेपालमा आफ्नो प्रसारण रोकेका छन् । दुई वर्षदेखि च्यानल प्रयोगवापतको भुक्तानी नपाएको भन्दै भारतीय टेलिभिजन नेटवर्कले आफ्ना च्यानलको प्रसारण बिहीवारदेखि रोकेका…
कैलालीमा भन्सार छलीका सामान बरामद
धनगढी - कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट करिब २ लाख २७ हजार ५२२ मूल्य बराबरको सामानहरु बरामद गरिएको हो । धनगढी उपमहानगरपालिका–३ फिसरिसोट, धनगढी १०…
महिला भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हरायो
काठमाडौं – महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जीतसँगै भारतलाई…
नेपाली सेनाका एक जवानले आफैँलाई गोली हानेर गरे आत्महत्या
कावासाेती - नेपाली सेनाका एक जवानले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका– ७ स्थित नयाँ गोरखगण ‘ख’ गुल्म अमलटारी सेक्टरमा रहेको बाँदरझुला पोष्टमा कार्यरत नेपाली सेनाका जवान…
धनगढीका तीन युवक लागूऔषधसहित पक्राउ
धनगढी – कैलालीको धनगढीका ३ युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ बसन्त टोलबाट सोही बस्ने २७ वर्षीय सिद्ध साउद, धनगढी उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय सुरेश साउद र धनगढी उपमहानगरपालिका–८…
बैतडीमा एक किशोरी मृत फेला
बैतडी - बैतडीमा एक किशोरी मृत अबस्थामा फेला परेकी छन्। जिल्लाको पाटन नगरपालिका–१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी हुन्। घर नजिकैको जंगलमा शुक्रवार दिउँसो २ बजेतिर बिमलाको…
नेपालको महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि
काठमाडौं । नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनल मा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले…
खोलाले अटो रिक्सा बगाउँदा बेपत्ता भएका दुई जनामध्ये एकको शव फेला
दाङ – दाङको तुलसीपुरमा खोलाले अटो रिक्सा बगाउँदा बेपत्ता भएका दुई जनामध्ये एक महिलाको शव फेला परेको छ । तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आले तुलसीपुर–१५ ग्वारखोलामा मृत भेटिएको…
कैलालीमा पूर्व एसएसपीको अध्यक्षतामा बिष्ट कल्याणकारी सभाको तदर्थ समिति गठन
धनगढी । कैलालीमा सशस्त्र प्रहरीका पूर्व एसएसपी मदनसिंह बिष्टको अध्यक्षतामा बिष्ट कल्याणकारी सभाको तदर्थ समिति गठन गरिएको छ । शनिबार धनगढीमा ज्येष्ठ सदस्य नारायणसिंह बिष्टको अध्यक्षतामा बसेको भेलाले उनको अध्यक्षतामा…
अत्तरियामा बेहोस अवस्थामा भेटिएका बैतडीका युवकको मृत्यु
धनगढी - कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित पहाड रोडमा बेहोस अवस्थामा फेला परेका युवको मृत्यु भएको छ। बैतडी जिल्ला सुर्नाया गाउँपालिका वडा नम्बर ४ घर भएका अन्दाजी २४/२५…
कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघलाई बर्दिया पुर्याइयो
कञ्चनपुर – दोधारा–चाँदनीमा एक जना महिलाको ज्यान लिएको बाघलाई उद्दारकर्ताले बर्दिया लगेका छन् । दोधारा चाँदनी नगरपालिका–२ उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया पुर्याइएको…

















