भारतीय विदेश सचिव आज नेपाल आउँदै
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् । नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार…
बृहत् वाम एकताका लागि पहल गर्ने प्रचण्डको प्रस्ताव
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले…
कैलालीबाट दुई लाख बढीका भन्सार छलीका सामान बरामद
धनगढी - कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहा बालुवाघाट, भजनी नगरपालिका-७ कुटी गाउँ र भजनी-९ पहलवान गन्जुवाको जंङगलबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका…
गोदावरीबाट लागूऔषधसहित धनगढीका एक जना पक्राउ
धनगढी - कैलालीको गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ का २६ वर्षीय अनिल राना लागूऔषधसहित पक्राउ परेका हुुन्। इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी…
धनगढीमा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा वृक्षारोपण
धनगढी – नेपाल प्रहरी श्रीमती संघको आयोजनामा धनगढीमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ। शनिबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा वृक्षारोपण…
बाजुरामा पहिरोमा परी चार जना घाइते
बाजुरा । अविरल वर्षाका कारण पहिरो आउँदा बाजुरामा चार जना घाइते भएका छन् । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका-३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो । पहिरोमा…
अहिलेको विश्वलाई पहिलेकोभन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेकोभन्दा अझ बढी शान्ति आवश्यक भएको बताएका छन् । ठैँटीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण…
धनगढीमा रक्तदानबारे सचेतना फैलाउन अभियान सुरु
धनगढी – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रक्तदानबारे सचेतना फैलाउने उद्देश्यले स्वयंमसेवी रक्तदाता दिपक उपाध्यायले शुक्रबारबाट औपचारिक अभियान थालेका छन्। अहिलेसम्म सुदूरपश्चिममै सबैभन्दा सर्वाधिक १०५ पटक रक्तदान गरिसकेका अभियन्ता एवम…
मलेसियामा अस्ताए बैतडीका मानबहादुर
धनगढी - बैतडीका मानबहादुर बिष्टको मलेसियामा निधन भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–२ ग्वानीका बिष्ट शुक्रवार काम सकेर साझँ कोठामा फर्केका थिए। एक्कासी टाउको दुखेपछि साथीहरुले उनलाई अस्पताल लगेका थिए। उपचारको…
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढी - कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट भन्सार छलीको सामान बरामद गरिएको छ । कैलालीको भजनी, कैलारी र कञ्चनपुरको बेलौरीबाट शुक्रवार भन्सार छलीका सामान बरामद गरिएको हो । भजनी नगरपालिका–३…
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
सुर्खेत - पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गए राति सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहानैदेखि पहिरो हटाउने काम…
दार्चुलामा एक लाख बढी नगदसहित ६ जुवाडे पक्राउ
दार्चुला - दार्चुलामा नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको दुँहु गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ खलंगा तिंकरखेडामा ३० वर्षीय जनक बडालले सञ्चालन गरेको बडाल फास्टफुडको चौथो तल्लाबाट…
कञ्चनपुरमा एक जना मृत फेला
कञ्चनपुर - कञ्चनपुरको पत्थरिया खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–२ मुक्ति शिबिर बस्ने ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका–१० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेका…
विद्यार्थीको रोजाईमा धनगढीको ग्यालेक्सी कलेज, बीबीएकै शैलीमा ‘बीबीएस’
धनगढी - धनगढी उपमहानगरपालिका-१ जोशी टोलमा रहेको ग्यालेक्सी मल्टिपल कलेज विद्यार्थीका लागी गन्तव्य स्थान बनिरहेको छ । सञ्चालनमा आएको छोटो समयमै ग्यालेक्सी कलेज विद्यार्थी तथा अभिभावकहरुको रोजाईमा पर्दै आइरहेको छ…
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु
काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६१ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले…
पशुपतिनाथबाट बैतडीका आचार्य कृष्ण दमाईंकाे सन्देश
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा आयोजित कोटिहोममा आचार्य कृष्ण दमाईंले पहिलो पटक दलित समुदायबाट पण्डित व्यासासनमा प्रवचन दिएका छन् । बैतडीका कृष्ण दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य…
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान
धनगढी - सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को…
अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते
अछामः अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको मंगलसैन नगरपालिका–१४ कालागाउँमा टिप्पर दुर्घटना भएको हो । उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना ६ ख ८३१९…
आज विश्व आदिवासी दिवस मनाइँदै
काठमाण्डौं – आज विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका…
धनगढी गाउँ–घुइयाघाट सडक जीर्ण
धनगढी । धनगढी उपमहानगरपालिकाको धनगढी गाउँ–घुइयाघाट जोड्ने सडक जीर्ण बनेको छ । भत्केको कैयौं वर्षसम्म पुनर्निर्माण नगरिएपछि सडक जीर्ण बनेको हो । सडक भत्केर हिँडडुल गर्न समस्या भएको छ ।…




















