थारु समुदायमा आज गुरही पर्व मनाईँदै
धनगढी । थारु समुदायमा बालबालिकाका पर्वको रूपमा लिइने गुरही पर्व आज मनाइँदै छ । खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो । गुरही पर्वमा कपडाको गुरही…
‘निरोगी नेपाल’ अवधारणामा कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपर्षिद्को कार्यालयमा स्वास्थ्य क्षेत्रमा…
बाजुरामा भर्याङबाट लडेर एक जनाको मृत्यु
बाजुरा - बाजुरामा घरको भर्याङबाट (सिडी) लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीवार मृत्यु भएको हो। उनको आफ्नै घरको माथिल्लो तलाबाट…
आज कोशी प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं – कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभरि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। …
आज नागपञ्चमी पर्व मनाइँदै
धनगढी – हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग,…
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
हुम्ला । हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । गत मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको समिट एयर सिमकोट स्टेशनका इन्चार्ज गोविन्द लामाले बताएका छन् ।…
डडेल्धुरा बसपार्क नजिकै जीप दुर्घटना हुदाँ ४ जना घाइते
धनगढी । डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् । सदरमुकामबाट गन्यापधुरा गाउँपालिका गइरहेको सुपप्र ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो ।…
शक्तिशाली भूकम्पपछि जापानमा सुनामीको चेतावनी
एजेन्सी – जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस)ले भूकम्प क्युसुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ। जापानी प्रसारक एनएचके वर्ल्डका…
काभा महिला लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
धनगढी – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। बिहीबार महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन…
ढाका पुगेर मुहम्मद युनुसले भने : आभारी छु
काठमाडौं - बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगेका छन् । फ्रान्सको पेरिसबाट उनी दुबई हुँदै ढाका पुगेका हुन् । विमानस्थलमा उनलाई स्वागत गर्न बंगलादेशी…
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ । एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम…
भोलि धनगढीमा सार्वजनिक बिदा
धनगढी - गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो । गुरही…
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले गएराति १२ बजेबाट लागु हुनेगरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरेका हुन् । गत असारमा…
छ क्विन्टल गाँजासहित तीन जना पक्राउ
बर्दिबास । प्रतिबन्धित लागू औषध गाँजा तथा ब्राउन सुगरसहित ३ जना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुधवार अपराह्न ५ बजेतिर बर्दिबास १ स्थित पूर्वपश्चिम लोक मार्ग दक्षिण भवसी…
हसिनाले बेलायतमा शरण नपाउने
काठमाडौँ । आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन भएकी बङ्गलादेशकी निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने भएकी छन् । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन भएकी हसिनाले बेलायतमा…
हेलिकप्टर दुर्घटना : शवको पोस्टमार्टम गरिंदै
काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्यधिक जलेको…
आजको माैसम : देशका चार प्रदेशमा धेरै वर्षा हुने
धनगढी - देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान…
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
काठमाडौं । स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको…
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
धनगढी - कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ शिमलघाट नजिकबाट भारत लखिमपुर खीरी, सुडा बस्ने ४५ वर्षीय छोटेलाल राना पक्राउ परेका हुन्। रानालाई ३ ग्राम ३७० मिलिग्राम…
कञ्चनपुरमा पानीमा डुबेर दुई जनाको मृत्यु
कञ्चनपुर - कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्य भएको छ । एक बालिका घाईते भएकी छिन्। शुक्लाफाटा नगरपालिका–४ आसपुरी स्थित माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया बिपना चुनाराको…




















