कैलालीमा ९ लाख रुपैयाँको अवैध सामान बरामद
धनगढी । कैलालीमा ९ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–१७ पटेला लगायतका विभिन्न स्थानबाट ९ लाख ५८० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको…
धारिलो हतियार देखाई लुटपाट गर्ने पाँच जना पक्राउ
कास्की । पोखरा ६ स्थित लेकसाइडमा बाटोमा हिडिरहेकी एक महिलालाई लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । स्कुटर र मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले धारिलो हतियार चक्कु…
५० जनामा हैजा पुष्टि
काठमाडौँ । साउन यता चार जिल्लामा ५० जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ललितपुर, काठमाडौँ, प्युठान र कैलाली गरी चार जिल्लामा ५० जनामा हैजा पुष्टि…
कैलालीमा घरभित्र १० वर्षीय बालकको शव फेला
कैलाली । कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–४ बसन्तपुरका १० वर्षीय बालक सुनील साउँदको सोमबार साँझ शव फेला परेको हो । इलाका प्रहरी कार्यालय…
भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा
नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइएपनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो ।…
सुनको भाउ तोलाको एक लाख ५० हजार नाघ्यो
धनगढी – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको नेपाल…
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आज बैठक बस्दै छ । दिउँसो ३ बजेबाट बैठक बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको हो। आजको बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सुदूरपश्चिम प्रदेश…
छावा मृत फेला
विराटनगर - मोरङको बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ । बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत फेला परेको हो । योसँगै पछिल्लो सात…
कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु
धनगढी - कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो। सर्पले डस्दा घाइते भएका अखिलको सोमवार नोभा हस्पिटल धनगढीमा उपचारका…
सामुदायिक वनमा कागती र डाले घाँसखेती
टीकापुर । बेत वन भनेर पहिचान बनाएको टीकापुर-७ स्थित सती कर्णाली सामुदायिक वनमा कागती र डाले घाँसखेती सुरु गरिएको छ । वनले यस वर्ष एक सय ५० कागतीका र एक…
कालिकोटमा भीरबाट लडेर महिलाको मृत्यु
कालिकोट — घाँस काट्न गएकी सान्नीत्रिवेणी–९ मुम्राकी ६८ वर्षीया मनपुरा केसीको भीरबाट लडेर मृत्यु भएको छ । आइतबार दिउँसो मुम्राको मौरा पानीमा घाँस काट्ने क्रममा चिप्लिएर घटनास्थलमै मृत्यु भएको स्थानीय…
मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन
काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षरोपण गर्न निर्देशन दिएका छन्। मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षरोपण अभियान सञ्चालन गर्न प्रदेशस्तरमा रहेका सबै…
डोटीमा भालुको आक्रमणबाट एक जना घाइते
डोटी - डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका–४ मा भालुको आक्रमणबाट १७ वर्षीय विष्णु बोहरा घाइते भएका हुन् । माछेखोला भन्ने ठाउँको खेत नजिकै…
३२ घण्टामा राष्ट्रपतिदेखि मन्त्रीसम्म भेटेर फर्किए भारतीय विदेश सचिव मिश्री
काठमाडौं । नेपालको दुईदिने भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव विक्रम मिश्री सोमबार साँझ स्वदेश फर्किएका छन् । विदेश सचिव मिश्री आइतबार बिहान नेपाल आएका थिए । ३२ घण्टा नेपाल…
स्थानीय तहमा रिक्त ३४ पदमा मङ्सिरमा उपनिर्वाचन गर्न सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे सोमबार छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा…
तिमी को हौ ?
एक प्रश्न तिमीलाई,तिमी को हौ? सेतो वस्त्र भिरेर आयौ,कसैले परीकसैले विधवा भने! मुसुक्क हाँस्यौ,कसैले मुस्कानकसैले बत्तीस गुणी भने! जब रातो बन्यौ,कसैले सिन्दुरकसैले रगत भने! आकाशमा उड्यौ,कसैले आत्माकसैले बादल भने! छविमा…
एनसेल सेवामा समस्या
काठमाडौं । देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ । आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा…
परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै…
प्रधानमन्त्रीलाई मुकुलको सुझाव : नागरिकता पुनः प्राप्त गर्नेलाई राज्यको प्रमुख पदको जिम्मेवारी नदिऔं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकाबाट पदमुक्त भएका मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे प्रतिवेदन बुझाएका छन् । एकपटक नेपाली नागरिकता त्यागेको व्यक्तिले पुनः नागरिकता लिएमा राज्यका…
टीकापुरमा करेन्ट लागेर एक महिला घाइते
कैलाली – टीकापुरमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्। टीकापुर नगरपालिका–१ बिशालनगर शिबिरकी ५५ वर्षीया मनिसरा थापा आफ्नै घरमा तारमा कपडा सुकाउने क्रममा घाइते भएकी हुन्। घाइते थापालाइ उपचारका…


















