दाङमा बस दुर्घटना हुँदा ६ जना घाइते
घोराही । दाङको घोराही–लमही सडक खण्डअन्तर्गत सिस्ने खोलामा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुटवलबाट तलसीपुर जाँदै गरेको लु १ ख ८४१२ नम्बरको बस सोमवार दिउँसो घोराही…
कञ्चनपुरमा नहर भत्किँदा धानखेतीमा क्षति
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटेनामा धानखेतीमा नोक्सानी पुगेको छ । गत असार अन्तिम साता आएको बाढीले महाकाली सिँचाइ तेस्रो चरणको नहर भत्किँदा मटेनाका स्थानीयका धानखेती र घर जोखिममा…
बिहारको एक मन्दिरमा भागदौड, कम्तीमा सातको मृत्यु, नौ घाइते
धनगढी - भारतको एक मन्दिरमा आज भएको भागदौडमा कम्तीमा सातजनाको मृत्यु भएको छ। अन्य नौजना घाइते भएका छन्। बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद घटना…
पाँच लाख नयाँ संगठित सदस्य थप्ने जसपा नेपालको निर्णय
ललितपुर — जनता समाजवादी पार्टी नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादवले त्यसकालागि पार्टीले चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताएका…
बाजुरामा भिरालो बस्तीमा डरैडरको बास
बाजुरा । बाजुराको पाखो तथा भिरालो बस्तीका स्थानीयलाई यति बेला राती घरमा डरैडरको बास बस्नु परेको छ । जिल्लाको पाखो तथा भिरालो बस्तीको तलमाथिबाट पहिरो जान थालेपछि यहाँका स्थानीयलाई वर्षाको…
बैतडीको ढोल्यामोड–हाट सडक अवरुद्ध
बैतडी - बैतडीको ढोल्यामोड–हाट सडक अवरुद्ध भएको छ। पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक शनिबार रातिदेखि पूर्ण रुपमा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन्। स्थानीय पुरनसिंह ऐरका अनुसार सो सडकको ठाउँठाउँमा…
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता…
सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण
धनगढी - सहजपुर-बिपीनगर-बोगटान सडक कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ । निर्माणाधीन सहजपुर-बिपीनगर-बोगटान सडकको ५० किलोमिटर पिएलआर-कुमार जेभीले निर्माण गरेको हो । सहजपुर-बिपीनगर-बोगटान सडकका सिनियर…
डोटीमा एक जना मृत फेला
डोटी - डोटीमा एक जना मृत फेला परेका छन्। जिल्लाको जोरायल गाउँपालिका–२ बुडर बजारस्थित होटलमा हाल नाम, थर, नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको…
भारत भ्रमण सकेर फर्किए उद्योग मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । मन्त्री भण्डारीले २३ गते बिमिस्टेक सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा…
चितवनमा गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण कार्य शुरु
चितवन – भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । हिले प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको महानगरपालिकाको सहरी…
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
धनगढी – आज २५ औं अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस…
आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो
काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।…
कैलालीमा चट्याङ पर्दा दश जना घाइते
कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ पर्दा दश जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा,…
धनगढीकाे देवहरिया वनस्पति उद्यानमा चार सय २१ सिमलका बिरुवा रोपण
धनगढी – वन तथा भू–संरक्षण विभागले नेपाल जैविक विविधता तथा रणनीति कार्ययोजनाले लक्षित गरे अनुसार लोपोन्मुख प्रजातिको सुचीमा परेका वनस्पति प्रजातिको संरक्षण गर्ने उद्देश्यका साथ सिमल कार्ययोजना २०८०–२०९० कार्यान्वयनमा ल्याएको…
केएमसीमा अफवाह फैलाउने विद्यार्थीलाई कारबाही गरिने
धनगढी - धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अफवाह फैलाउनेलाई कारबाही गर्न स्ववियु केएमसीले क्याम्पससँग माग गरेको छ । गलत मानसिकता बोकेका व्यक्तिहरुले बिना कुनै जानकारी र तथ्य प्रमाण विना ताला लगाई…
कैलालीको मोहना नदीमा हटेन डुङ्गाबाट वारपार
धनगढी । कैलालीको मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता रहेको छ । कैलारी गाउँपालिका–३ स्थित मोहनपुर र शिरत्नपुर गाउँका स्थानीय ज्यान जोखिममा राखेर ओहोरदोहोर गरिरहेका…
वातावरण स्वच्छता र कार्य सहजताका लागि साईकल वितरण
कञ्चनपुर – कञ्चनपुरमा वातावरण स्वच्छता साथै कार्य सहजताका लागि ५० साईकल वितरण गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)ले कार्बन उत्सर्जन कम गरि स्वच्छ वातावरण निर्माण गर्ने लगायत…
बाजुरामा करेन्ट लागेर एक जनाकाे मृत्यु
काठमाण्डौं – बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत् लाइन बिस्तारका क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको ज्यान गएको छ । बडिमालिका नगरपालिका–६…
कञ्चनपुरबाट लागूूऔषधसहित पाँच जना पक्राउ
कञ्चनपुर - कञ्चनपुरबाट लागूूऔषधसहित पाँच जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ होल्डिङ चौराहबाट भीमदत्त-७ बस्ने २० वर्षीय जितेन्द्र बोहरासहित दुई जनालाई शुुन्य दशमलव ९३ ग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय…



















