यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ९ मंगलवार
2026, Aug 25, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी गाउँ–घुइयाघाट सडक जीर्ण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ९ मंगलवार
2026, Aug 25, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी गाउँ–घुइयाघाट सडक जीर्ण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढी गाउँ–घुइयाघाट सडक जीर्ण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २५, शुक्रबार १५:२५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।धनगढी उपमहानगरपालिकाको धनगढी गाउँ–घुइयाघाट जोड्ने सडक जीर्ण बनेको छ ।

भत्केको कैयौं वर्षसम्म पुनर्निर्माण नगरिएपछि सडक जीर्ण बनेको हो ।

सडक भत्केर हिँडडुल गर्न समस्या भएको छ । यसैगरी, विभिन्न ठाउँमा खाल्टाखुल्टी भएर पानी जम्ने गरेको छ ।

सडकको खाल्टामा पानी जमेर समस्या हुन थालेपछि धनगढी उपमहानगरपालिकाको कार्यालयले खाल्टामा नाममात्रको ग्राभेल हालेको छ । खाल्टामा अपुग ग्राभेल हालेपछि बाटाको अवस्थामा केही सुधार नभएको स्थानीय सुरज रानाले गुनासो गरेका छन् ।

सडकको धनगढी गाउँमा हरिशचन्द्र चौधरीको काँटादेखि पाउरोटी भट्टसम्म करिब नौ मिटर खण्डको ठेक्का भइसकेको वडा नम्बर ८ का वडाध्यक्ष जुगराम चौधरीले बताए । उनले केही दिनभित्रै ठेकेदारले काम थाल्ने बताएका छन् ।

अघिल्लो लेख थारु समुदायमा आज गुरही पर्व मनाईँदै
अर्को लेख आज विश्व आदिवासी दिवस मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

भोलि धनगढीमा सार्वजनिक बिदा

२०८१ श्रावण २४, बिहीबार १२:५५ गते
कैलाली

कैलालीमा ७ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद

२०८१ फाल्गुन ८, बिहीबार १०:१६ गते
कैलालीस्वास्थ्य-शिक्षा

चिकित्सा शिक्षा अध्ययनका लागि सेती प्रादेशीक अस्पताल गेटामा गाभ्ने तयारी

२०८१ कार्तिक २८, बुधबार १५:३२ गते
कैलालीखेलकुद

धनगढीमा जारी भलिबल प्रतियोगितामा आज ४ खेल : कुन-कुन टिमले जित हात पारे ?

२०८१ चैत्र ३१, आईतवार २०:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?