यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा एक पुरुष मृत फेला

धनगढी - कैलालीको सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–३, चौकिडाँडा स्थित महिला सामुदायिक वनमा गोदावरी नगरपालिका–११, लिउसन बस्ने ७९ वर्षीय नरी कामी मृत अवस्थामा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २४, बिहीबार ०८:२८ गते
अन्तर्राष्ट्रिय

बंगलादेशमा अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ भोलि

काठमाडौं । बंगलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले भोलि (बिहीबार) शपथ ग्रहण गर्ने भएका छन् । बंगलादेशका सेना प्रमुख जनरल वाकर जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषदले…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार २०:०० गते
खेलकुद

नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित

काठमाण्डौं – नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगको उपाधि जितेको छ । काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १९:३१ गते
राष्ट्रिय

हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय आयोग गठन

काठमाडौं । नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय चाँजबुझ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १९:१९ गते
राष्ट्रिय

कार्यालय खोलेर अनलाइन ठगी, ९ जना भारतीय पक्राउ

हेटौंडा । हेटौंडामा कम्पनी दर्ता गरी कार्यालय खोलेर अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित प्रमोद वाग्लेको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १९:१० गते
राष्ट्रिय

हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम

काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने भएको छ । सुरक्षा टोलीले शव संकलन गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउँदै गरेको छ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १८:५३ गते
राष्ट्रिय

नेपालमा लगानी बढाउन मन्त्री भण्डारीको आग्रह

काठमाण्डौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गरेका…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १८:४५ गते
बैतडीराष्ट्रिय

बैतडीका लागि उडेको अन्नपूर्ण एयरको हेलिकप्टर आकस्मिक अवतरण

नेपालगन्ज । काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको नाइन एन–एनयु हेलिकप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका १ भम्कामा आकस्मिक अवतरण गरिएको छ । नेपालगन्जमा तेल भरेर बैतडी जान काठमाडौँबाट उडेको सो हेलिकोप्टर…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १८:३३ गते
कैलालीराजनीति

सुदूरपश्चिममा कर उठाउने बाटो खोल्न अध्यादेश ल्याइँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरेर अध्यादेशबाट कर उठाउने व्यवस्था मिलाउने भएको छ । आज राति १२ बजेसम्म विशेष अधिवेशन अन्त्य हुने सम्भावना छ ।…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १८:१४ गते
खेलकुद

काभा भलिबलको उपाधि भिडन्त : पहिलो सेट नेपालको पक्षमा

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत भिडिरहेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । भारतले २३ अंक…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १७:४९ गते
राष्ट्रिय

हेलिकप्टर दुर्घटनामा सवार पाइलटसहित पाँचै जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो । हेलिकप्टर…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १६:४६ गते
अर्थ-वाणिज्य

सुनको भाउ घट्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाण्डौं – आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १४:५६ गते
दार्चुला

साताैं राष्ट्रिष धाम शैल्यशिखर मालिकार्जुनकाे संक्षिप्त इतिहास

दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका वडा नं.-३ मडमा  मालिकार्जुन स्वामी रहेका छन् । मालिकार्जुनकाे बारेमा चित्रण गर्दैगर्दा मालिकार्जुन काे हुन ?  मालिकार्जुनकाे नाम कसरी रहन गयाे भन्ने जिज्ञासा पाठकलाई हुनु स्वभाविक…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १४:२७ गते
कैलालीराजनीति

योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक र सरकारका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा सरकार फेरबदलसँगै दुवै जनाले पदबाट राजीनामा दिएका…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १३:३७ गते
कञ्चनपुरकैलाली

आज सुदूरपश्चिमका रानाथारु समुदायले तीज पर्व मनाउँदै

धनगढी - सुदूरपश्चिममा आज रानाथारु समुदायले तीज पर्व मनाइरहेका छन् । कञ्चनपुर र कैलालीमा बसोबास गर्दै आएका रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १३:२० गते
राष्ट्रिय

पृथ्वी राजमार्ग एकतर्फी खुला

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । नाग्दी खोलाको पहिरो आंशिक हटाएर एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १२:५७ गते
राष्ट्रिय

बंगलादेशमा राजनीतिक उथलपुथलसँगै नेपालसँग ऊर्जा सम्झौता अनिश्चित

काठमाडौं । बंगलादेशमा उत्पन्न पछिल्लो राजनीतिक उथलपुथलसँगै नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ । ऊजा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह पछिल्लो घटनाक्रमसँगै पावर ट्रेड एग्रिमेन्ट…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १२:५२ गते
राजनीति

शीर्ष नेताहरुको प्रतिबद्धता : टीआरसी विधेयक यही अधिवेशनबाट पास गर्छौं

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको यही अधिवेशनबाट पास गर्ने प्रतिबद्धता जनाएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १२:४५ गते
अन्तर्राष्ट्रिय

बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता युनुस नियुक्त

बङ्गलादेश - नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १०:१९ गते
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

धनगढी - आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १:०० बजे बस्ने भएको हो । पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ श्रावण २३, बुधबार १०:०४ गते
1 2 … 223 224 225 226 227 … 254 255

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?