बाजुरामा ग्रामीण सडकको मर्मत कार्य सुरु
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाले ग्रामीण सडक मर्मत सम्भारको काम सुरु गरेको छ । अविरल वर्षातका कारण बिग्रिएका ती सडकलाई दसैँ अगावै सञ्चालन हुने गरी पालिकाले ग्रामीण सडक मर्मत सम्भारको…
सुदूरपश्चिम प्रदेश सरकारको बजेट भदौ मसान्ततिर मात्रै
धनगढी । चालु आर्थिक वर्षका लागि संशोधित बजेट ल्याउने तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारले अझैसम्म बजेट सार्वजनिक गर्न सकेको छैन । बजेट निर्माणमा मन्त्रालयहरूबाट भएको ढिलाइका कारण बजेट सार्वजनिक गर्न ढिलाइ…
डोटीमा कोदालो प्रहार गरी दाइको हत्या गर्ने भाइ पक्राउ
धनगढी । कोदालोले प्रहार गरेर आफ्नो सहोदर दाइको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डोटीको जोरायल गाउँपालिका–६ का ५५ वर्षीय नरबहादुर जोराले आफ्नै…
बैतडीको खोड्पेमा भदौ २७ देखि देउडा प्रतियोगिता हुने
बैतडी - बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा देउडा प्रतियोगिता हुने भएको छ । बजार व्यवस्थापन समिति र वडा कार्यालयको सहकार्यमा यस वर्ष पनि देउडा प्रतियोगिताको आयोजना गरिन लागिएको वडा नं ८…
कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु
कञ्चनपुर - साउण्ड बक्स मर्मत गर्ने क्रममा कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–५ धरमपुर बस्ने १८ वर्षीय हविल डगौराको मृत्यु भएको हो। डगौराको साउण्ड बक्स…
कञ्चनपुरबाट ८ लाख बढीको सामान बरामद
कञ्चनपुर - कञ्चनपुरबाट ८ लाख बढीको सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१५ गोबरिया, दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोज र बेलौरी नगरपालिका–६ ढक्काबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८…
कैलालीमा एक जना मृत फेला
धनगढी - कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको जानकी गाउँपालिका–४ बेलपुर बस्ने ७० वर्षीय हरद्वारी थारू मृत अवस्थामा फेला परेका हुन्। उनी सोही ठाउँस्थित रोरा नदीमा आइतवार…
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं - नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर…
यी चार प्रदेशमा आज भारी वर्षा
काठमाडौं - देशका केही भूभागमा बिहान वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…
सरकारी कार्यालयका कर्मचारीलाई अब खाजा खान आधा घण्टा मात्र
धनगढी - सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन्। एक घण्टाबाट घटाएर…
धनगढीमा मानव सेवा आश्रमले ‘महायज्ञ’को आयोजना गर्दै
धनगढी - कैलालीको धनगढीमा मानव सेवा आश्रमले महायज्ञको आयोजना गर्ने भएको छ। धनगढी उपमहानगरपालिका–१५ मा मानवसेवा आश्रमको भवन निर्माण गर्न श्रीमद् सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना हुने भएको हो। मानव…
आज थारू समुदायमा अटवारी पर्व मनाइँदै
कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै…
भारतको मणिपुरमा पूर्वमुख्यमन्त्रीको घरमा रकेट आक्रमणपछि पुनः हिंसा भड्कियो
एजेन्सी - भारतीय मणिपुर राज्यमा पूर्वमुख्यमन्त्रीको घरमा रकेट आक्रमण भएपछि फेरि हिंसा भड्किएको छ । मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा हिजो भएको रकेट आक्रमणमा एक जनाको ज्यान…
हलिया मुक्तिका सोह्र वर्ष : अवस्था अझै बदलिएन
कञ्चनपुर । हलिया मुक्तिको घोषणा भएको सोह्र वर्ष पुगेको छ । कञ्चनपुरका मुक्त हलिया परिवारको अवस्था बदलिएको छैन । साहुको घरबाट बिदा भएका मुक्त हलिया परिवार ज्याला मजदुरी गरेर जीविका…
बझाङमा ९ किलो चरेशसहित एक जना पक्राउ
बझाङ – बझाङमा चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बुङगल नगरपालिका–२ रैसेल्लीका ४१ वर्षीय उज्जल जाग्री शुक्रवार चरेशसहित पक्राउ परेका हुन्। जाग्रीलाई गिरौबाट बुङगल नगरपालिका–४ बिजगडा बजारतर्फ जाँदै गरेको…
उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार
काठमाडौं - सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो।
भासुमा जिप र हाइस एक आपसमा ठोक्किँदा दुर्घटना
धनगढी - भासुमा जिप र हाइस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। कैलालीको चुरे गाउँपालिका–३ भासु भिर नजिकै जोरायलबाट धनगढी तर्फ आउँदै गरेको कृष्णपुर नगरपालिका–९ का सुप्रिम रानाले चलाएको म…
बैतडीमा तार छुँदा करेन्ट लागेर बालकको मृत्यु
बैतडी - करेन्ट लागेर बैतडीमा आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका ९ बाजपानीका १२ वर्षीय वसन्त बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले…
गैंडाको आक्रमणबाट टुरिस्ट गाइडको मृत्यु, विदेशी पर्यटक घाइते
बर्दिया – बर्दियामा गैंडाको आक्रमणबाट एक जना टुरिस्ट गाइडको ज्यान गएको छ । एक जना विदेशी पर्यटक घाइते भएका मधुवन नगरपालिका वडा नम्बर–१ का अध्यक्ष मीनबहादुर थापाले जानकारी दिए ।…
सुनको मूल्य तोलामै एक लाख ५३ हजार ३ सय पुग्यो
काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो। नेपाल सुनचाँदी…



















