कञ्चनपुरमा भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती
कञ्चनपुर - पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन। व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय…
आज हरितालिका तीज मनाइँदै
धनगढी – आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना…
एनपीएल : क्यानले सार्वजनिक गर्यो फ्रेन्चाइज टोलीको स्वामित्व र रकम
काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने सबै ८ वटा फ्रेन्चाइज टोलीका मालिकहरुको नाम सार्वजनिक गरेको छ। क्यानले आज (बिहीवार) जारी गरेको विज्ञप्तिअनुसार…
डोटीमा एक पुरुष मृत फेला
डोटी - डोटीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाकोे दीपायल सिलगढी नगरपालिका–६ का ७५ वर्षीय कालुसिंह विष्ट मृत फेला परेका हुन्। उनी घरभित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी…
धनगढीमा गृहमन्त्री लेखकद्वारा पेट्रोल पम्पको उद्घाटन
धनगढी - गृहमन्त्री रमेश लेखकले धनगढीमा प्रहरीको पेट्रोल पम्पको उद्घाटन गरेका छन्। धनगढी उपमहानगरपालिका–२ को सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गरिएको नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्पको गृहमन्त्री लेखकले…
कैलालीमा जापनिज इन्सेफ्लाइटिसबाट दुईको मृत्यु
धनगढी । कैलालीमा यसवर्ष जापनिज इन्सेफ्लाइटिसबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोडाघोडी नगरपालिका–५ र ६ का नौ वर्षीय बालक र ६० वर्षीय पुरुषको ज्यान गएको…
दुई ठुला दल मिल्दा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक
कैलाली । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले दुई ठुला प्रतिस्पर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको बताएका छन् । नेपाली कांग्रेस कैलालीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा…
निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ : गृहमन्त्री
महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन्। बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई…
सुरक्षित घर बनेपछि निर्धक्क
धनगढी । विगतमा बाढी र डुबानका कारण कैयौँ पटक विस्थापित हुनु परेका पुलियापुरवासी अहिले निर्धक्कले घरमा बस्न पाएका छन् । अग्लो सुरक्षित घर निर्माण भएपछि बाढीको बेला उनीहरू निर्धक्कले घरमै बस्न…
आज दर खाने दिन
काठमाडौं - हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला बिहीबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा छ। भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने…
लखनऊमा आयोजित अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाडमा एसपीए कलेज दोस्रो
धनगढी । भारतको लखनऊमा आयोजित १० औँ ओडिसी अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाड २०२४ मा एसपीए कलेज दोस्रो स्थान हासिल गर्न सफल भएको छ । सिटी मन्टेश्वरी स्कुल तथा राजाजीपुरम क्याम्पस लखनऊद्वारा…
धनगढीको नियमबारे जानकार नभएको भन्दै प्रहरीले हटायो प्लास्टिकका पतङ्गा
धनगढी – पेट्रोल पम्प उद्घाटन गर्न लगाइएका प्रतिबन्धित प्लास्टिकका पतङ्गा प्रहरीले हटाएको छ। प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोल पम्पको भोली उद्घाटन कार्यक्रमको लागि प्लास्टिकका पतङ्गाको प्रयोग गरिएको थियो । प्रदेश…
अब नेपालसँग पनि ओलम्पिक पदक छ : पलेशा गोवर्धन
काठमाण्डौं – पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले आफूमा विश्वास गर्नु नै आफ्नो सफलताको आधार भएको बताएकी छिन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आज आयोजित आफ्नो स्वागत र बधाई…
जनताका अपेक्षा बमोजिम निर्वाचन प्रक्रिया सहज बनाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाहना र अपेक्षा बमोजिम निर्वाचन प्रक्रिया सहज बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा बुधबार आयोजित दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा)को १२ औँ…
सेती प्रादेशिक अस्पतालबाटै क्यान्सरको उपचार गर्न सम्झौता
धनगढी – सेती प्रादेशिक अस्पताल धनगढीबाटै क्यान्सरको उपचार सुरु गरिने भएको छ। सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सहयोग गर्ने भएको…
शेयर बजार ९० अङ्कले घटेर फेरि २८ सय विन्दुभन्दा तल
काठमाण्डौं – हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९० दशमलव ७३ अङ्कले घटेर दुई हजार सात सय ३९ दशमलव ४६…
दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु
दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ साङपाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको हो। साङपाङस्थित बरभगे भिरबाट लडेर स्थानीय करिब ४५ वर्षीय उदयसिंह…
कैलालीमा झन्डै ६ लाखको भन्सार छलीका सामान बरामद
धनगढी – कैलालीमा झन्डै ६ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख…
प्रहरीद्वारा प्रतिबन्धित प्लास्टिकको प्रयोग, प्रवक्ता भन्छन् – भोलि धनगढी बाहिर लगेर फाल्छौं
धनगढी – धनगढीमा भोली अर्थात भदौ २० गते प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोल पम्पको उद्घाटन हुँदैछ। प्रहरी पेट्रोल पम्प उद्घाटनमा धनगढीमा प्रतिवन्धित प्लास्टिकको प्रयोग भएको पाइएको छ। यस विषयमा प्रदेश…
बैतडीको सिगासमा टेलिकमको टावरमा तोडफोड
बैतडी – बैतडीमा टेलिकमको टावरमा तोडफोड गरिएको छ । जिल्लाको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर अज्ञात समूहले तोडफोड गरिएको सिगास गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामचन्द्र…

















