यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट ८ लाख बढीको सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट ८ लाख बढीको सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरबाट ८ लाख बढीको सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २४, सोमबार १२:२९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर –कञ्चनपुरबाट ८ लाख बढीको सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–१५ गोबरिया, दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोज र बेलौरी नगरपालिका–६ ढक्काबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख २७ हजार ९ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।

बराबरको चिनी, बिभिन्न प्रकारका औषधि, पेय पदार्थ, बिडी, सुर्ती, प्लाष्टिक कुर्ची, प्लाष्टिक बाटा, सुटपिस, स्कुटर थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

अघिल्लो लेख कैलालीमा एक जना मृत फेला
अर्को लेख कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु

२०८१ श्रावण ९, बुधबार ०९:२१ गते
कञ्चनपुर

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

२०८१ पुष १७, बुधबार १२:२० गते
कञ्चनपुरस्वास्थ्य-शिक्षा

कञ्चनपुरमा बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

२०८१ श्रावण ३२, शुक्रबार २१:२१ गते
कञ्चनपुरकैलालीसमाचार

एसईई आइडल ४ को तेस्रो अडिसन सम्पन्न

२०८१ आश्विन १३, आईतवार २१:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?