यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मानव सेवा आश्रमले ‘महायज्ञ’को आयोजना गर्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मानव सेवा आश्रमले ‘महायज्ञ’को आयोजना गर्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा मानव सेवा आश्रमले ‘महायज्ञ’को आयोजना गर्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २३, आईतवार १७:१९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीको धनगढीमा मानव सेवा आश्रमले महायज्ञको आयोजना गर्ने भएको छ।

धनगढी उपमहानगरपालिका–१५ मा मानवसेवा आश्रमको भवन निर्माण गर्न श्रीमद् सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना हुने भएको हो।

मानव सेवा आश्रमले धनगढीमा आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २३ देखि २९ गतेसम्म महायज्ञको आयोजना गर्न लागेको बताएको छ।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले धनगढीमा आश्रमको भवन निर्माणका लागि रकम सङ्कलन गर्न महायज्ञको आयोजना गर्न लागिएको बताएका छन् ।

महायज्ञमा भागवत भाष्कर कमल नयन गौतमले कथा बाचन गर्ने भएका छन्। बिहान साढे ४ बजेदेखि ७ बजेसम्म सात दिन महायज्ञ पंडालभित्र योग शिविर सञ्चालन हुनेछ।

विद्यार्थीहरूलाई बिहान ११ देखि २ बजेसम्म मानसिक स्वास्थ्य, दुव्र्यसन सम्बन्धी सचेतना एवं उत्प्रेरणामूलक कार्यक्रम रहने बताइएकाे छ ।

बिहान ११ देखि ४ बजेसम्म सङ्गीतमय कथा प्रवचनको कार्यक्रम रहनेछ। साँझ ७ देखि ९ बजेटसम्म विभिन्न सचेतना मूलक श्रव्यदृश्य कार्यक्रम र भनजकिर्तनको कार्यक्रम हुनेछ।

महायज्ञमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहहरु, संघ/संस्था, नागरिक समाजसँगै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय व्यक्तिलाई कार्यक्रममा निमन्त्रणा गरिने आयोजकले बताएको छ।

आश्रमले धनगढी उपमहानगरपालिका–१५ मा ३७ करोडको लागतमा तीन ठुला संरचनाहरू निर्माण गर्ने योजना बनाएको अध्यक्ष अधिकारीले बताए। उनले २ करोड खर्चेर भौतिक संरचना निर्माणको काम पूरा भएको बताए। बाँकी रकमको जोहो गर्न महायज्ञको आयोजना गर्न लागिएको उनले बताए।

ट्याग गरिएको:featured
अघिल्लो लेख आज थारू समुदायमा अटवारी पर्व मनाइँदै
अर्को लेख सरकारी कार्यालयका कर्मचारीलाई अब खाजा खान आधा घण्टा मात्र
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सहकारी ठगीमा पक्राउ परिन् वडासदस्य मधुमाया

२०८१ मंसिर १८, मंगलवार ०८:४३ गते
कैलाली

कैलालीमा कोरोनाविरुद्धको खोप अभियान

२०८१ आश्विन ११, शुक्रबार ११:४९ गते
कैलाली

सुदूरपश्चिम प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबिच छलफल

२०८१ चैत्र २०, बुधबार ११:१६ गते
कैलालीसमाचार

बेहडाबाबामा गङ्गादशहरा मेला सुरु, बिहानैदेखि दर्शनार्थीको भिड

२०८२ जेष्ठ २२, बिहीबार ११:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?