डडेल्धुराकी टिकटकर देउवा मृत फेला
धनगढी – टिकटकमा भाइरल भएकी डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।…
गेटामा चिकित्सा शिक्षा अध्यापनको माग गर्दै विमानस्थल गेटमा बोर्ड टाँसियो
धनगढी – कैलालीको गेटामा मेडिकल शिक्षा अध्यापनको माग गर्दै विमानस्थल गेटमा बोर्ड टाँसिएको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले धनगढी विमानस्लथको गेटको दुबैतिर सरकार र नेताहरुको ध्यानाकर्षण…
बङ्गलादेशमा अध्ययनरत विद्यार्थीले सोही कलेजबाट इन्टर्नसिप पूरा गर्नुपर्ने
काठमाडौँ । सरकारले बङ्गलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई सोही कलेजले तोकेको मेडिकल कलेजबाटै आफ्नो इन्टर्नसिप पूरा गर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकाल्दै विद्यार्थीलाई…
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
काठमाडौँ । नेपालमा उत्पादन गरिएको तरकारी बिहीबारबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली…
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भदौ २८ गते शुक्रबार हुन लागेको निर्वाचन प्रक्रिया अगाडि…
दार्चुलामा जिप दुर्घटना हुँदा ९ जना घाइते
धनगढी – दार्चुलामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जिल्लाको गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका–७ धामीगडा भन्ने स्थानमा दुर्घटनामा परेको हो।…
प्रधानमन्त्री ओलीले देउवालाई दिए जन्मदिनको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई जन्मदिनको शुभकामना दिएका छन् । आज बालुवाटारमा भएको प्रमुख ३ दलका नेताबीच छलफलमा क्रममा भएको भेटमा उनले जन्मदिनको शुभकामना…
तोलामा एक सयले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला…
असोज १३ गतेदेखि नयाँ नोट साट्न पाइने
काठमाडौँ - नेपाल राष्ट्र बैंकले यस पटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले…
बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली,…
कैलालीबाट अवैध सामान बरामद
धनगढी – कैलालीबाट ५२ हजारको मुल्यको अवैध सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ बैयाँबेहडी, धनगढी–९ बंग्राकटान र गोदावरी नगरपालिका–५ आरपी फ्लोर मिल नजिकबाट अवैध सामान बरामद गरेको प्रहरीले जनाएको…
धनगढीबाट लागूऔषध मुद्दामा फरार युवक पक्राउ
धनगढी - धनगढीबाट लागूऔषध मुद्दामा फरार रहेका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–११ का २६ वर्षीय देबेन्द्रबहादुर खड्का पक्राउ परेका हुन्। उनलाई जिल्ला अदालत कैलालीले लागूऔषध मुद्दामा १९ दिन…
कञ्चनपुरबाट अवैध सामान बरामद
कञ्चनपुर – कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४, भीमदत्त–१० गड्डाचौकी, र पुनर्वास नगरपालिका–४ कार्किलडाँडाबाट भन्सार छलिको सामान बरामद गरेको प्रहरीले जनाएको छ। भारतबाट भन्सार…
धनगढीमा भदौ २८ र २९ गते ‘प्रज्ञा उत्सव साधना’ हुँदै
धनगढी - धनगढीमा भदौ २८ र २९ गते प्रज्ञा उत्सव साधना हुने भएको छ । सेलिब्रेसन मेडिटेसन सेन्टर, काठमाडौंको आयोजनामा धनगढीको सौंराईं स्क्वायरमा उक्त साधना हुने भएको हो । साधना…
धनगढीमा नदी कटान रोक्न बाँस र घाँस रोपिँदै
धनगढी । कैलालीको मोहना र खुटिया नदी किनारमा बाँस र घाँस रोप्ने अभियान सुरु गरिएको छ । यी नदीले कटान गर्दै आएको धनगढी उपमहानगरपालिकास्थित विभिन्न वडामा चाँप जातको बाँस, अम्रिसो र…
एन्फा महिला लिग : आज पनि दुई खेल
काठमाडौं : एन्फा महिला लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मीले…
यस्तो छ आजको मौसम
काठमाडौं - कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिममा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने मौसम…
‘तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ का लागि आवेदन खुला
धनगढी । ‘तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ को लागि आवेदन खुला भएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. धनगढी र बाडुल्की मिडिया हाउस प्रालि कन्चनपुरको संयुक्त आयोजनामा तेस्रो…
अनेरास्ववियु केएमसीले मनायो सुवास नेम्वाङको प्रथम स्मृति दिवस
धनगढी - अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसले सुवास नेम्वाङको प्रथम स्मृति दिवस मनाइएको छ । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा अनेरास्ववियु कैलाली बहुमुखी…
केएमसीमा भदौ २८ गते वक्तृत्व कला प्रतियोगिता हुँदै
धनगढी - कैलाली बहुमुखी क्याम्पसमा भदौ २८ गते वक्तृत्व कला प्रतियोगिता हुने भएको छ । अखिल क्रान्तिकारी केएमसीको आयोजनामा उक्त प्रतियोगिता आयोजना हुने भएको हो । विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्ने…




















