यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा ग्रामीण सडकको मर्मत कार्य सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा ग्रामीण सडकको मर्मत कार्य सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बाजुरामा ग्रामीण सडकको मर्मत कार्य सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २५, मंगलवार १३:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा ।बाजुराको त्रिवेणी नगरपालिकाले ग्रामीण सडक मर्मत सम्भारको काम सुरु गरेको छ ।

अविरल वर्षातका कारण बिग्रिएका ती सडकलाई दसैँ अगावै सञ्चालन हुने गरी पालिकाले ग्रामीण सडक मर्मत सम्भारको काम सुरु गरेको हो ।

त्रिवेणीका बाँगापाटा, कालापानी, झालगाउँ, तोली, छतारा लगायतको ठाउँमा वर्खाको समय भत्किएर अवरुद्ध बन्दै गएका सडक दसैँ अगाबै पुन सञ्चालनमा ल्याउने गरी यती बेला मर्मत सम्भारको काम सुरु गरिएको त्रिवेणी नगरपालिका वडा नं – २ का अध्यक्ष बीरबहादुर बिकले बताएका छन् ।

पहिरो गएको ठाउँमा सफाई गर्ने र भत्किएको ठाउँमा पनि ग्याबिन राख्ने तयारी भइरहेको छ । असोजको दोस्रो हप्ता सम्म यहाँका गाउँ बस्तीमा पुगेका सबै सडक पुन सञ्चालन ल्याउने गरी मर्मत सम्भारको काम तीब्र रुपमा भइरहेको उनले बताए ।

अघिल्लो लेख सुदूरपश्चिम प्रदेश सरकारको बजेट भदौ मसान्ततिर मात्रै
अर्को लेख महाकाली कोरिडोरको अठहत्तर प्रतिशत ट्र्याक खुल्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन

२०८१ कार्तिक १, बिहीबार १४:१४ गते
अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसुदूरपश्चिम प्रदेश

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

२०८१ असार २३, आईतवार २२:४३ गते
अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमसहित ५ प्रदेशमा भारी वर्षा हुने

२०८१ असार २०, बिहीबार ०९:०८ गते
बाजुरासमाचार

बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना, केही कर्मचारीको मृ*त्यु भएको आशंका

२०८२ जेष्ठ १३, मंगलवार १३:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?