तोलामा ३५ सयले बढ्यो सुन
काठमाण्डौं : नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६…
एनपीएलको उपाधिका लागि भोलि सुदूरपश्चिम र लुम्बिनी खेल्ने
काठमाण्डौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स…
आरजु देउवाको दाबी-मेरो घरमा नोट जलेको होइन
काठमाण्डौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा.आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी गरेकी छन् ।…
डडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
डडेल्धुराः डडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। डडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीवार बिहान दाङको लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम…
युवक ह*त्या आरोपमा कैलालीबाट पेस्तोलसिहत पक्राउ परे पूर्वमुख्यमन्त्रीका भाइ
धनगढीः युवकको ह*त्या आरोपमा कैलालीमा एकजना पक्राउ परेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका –६ का ५१ वर्षीय महावीर चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका…
सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुन एक हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…
इन्डोनेसियाको जाकार्तामा एउटा कार्यालय भवनमा आगलागी : २२ जनाको ज्यान गयो
एजेन्सी : इन्डोनेसियाको राजधानी जाकार्तामा एउटा कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सात पुरुष र १५ जना महिला रहेका छन् । मध्य जकार्तामा…
भन्सार एजेन्टको पेनडाउन यथावत् : सहमतिका लागि आज पनि वार्ताको प्रयास
काठमाण्डौं – भन्सार एजेन्टको पेनडाउन आज पनि यथावत् छ । हिजो भएको वार्ता सकारात्मक नभएपछि आज पनि पेनडाउन कायमै रहेको हो । यसबाट देशभरका भन्सार कार्यालयमा काम प्रभावित भएको छ…
चाँदीको मूल्यले एक सातामै बनायो नयाँ रेकर्ड
काठमाण्डौं । चाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोडेको छ । बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी…
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : नेपालमा पनि मनाईंदै
काठमाण्डौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईंदैछ । नेपालमा पनि दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।…
टीकापुरमा चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो
कैलालीः शिलान्यास भएको चार वर्षपछि कैलालीको टीकापुर नगरपालिकामा ‘इन्डोर गेम्स’ सञ्चालन गर्न कभर्ड हल निर्माण प्रारम्भ भएको छ। स्थानीय वीरेन्द्र विद्या मन्दिरको खेल मैदानमा रु दुई करोड ६४ लाख ५०…
धनगढीमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन
धनगढी – अन्तर्राष्ट्रिय भ्रष्ट्राचारविरुद्धको दिवसका अवसरमा सदाचारका लागि सामाजिक पहलले धनगढीमा दिप प्रज्वलन गरेको छ । धनगढीमा सक्रिय रहेको सदाचारका लागि सामाजिक पहलमा संलग्न युवाहरुको समुहले जेन-जी मार्ग (पार्क मोड)मा…
आजदेखि देशभरका भन्सार कार्यालय ठप्प, आयात-निर्यात पूर्णरूपमा रोकियो
काठमाण्डौं - देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात…
सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घट्यो
काठमाण्डौं – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल…
उखुको न्यूनतम मूल्य ६२० रुपैयाँ निर्धारण, किसानलाई दिइने अनुदान रकम ७० रुपैयाँ यथावत
काठमाण्डौं – सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गरेको छ । यसअघि प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ रहेको मूल्यमा सरकारले ३५ रुपैयाँ बढाएको हो ।…
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । प्लेअफअन्तर्गत आज पहिलो क्वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स…
मतदाता नामावली सच्याउन र मतदानस्थल सार्न अनलाइनबाटै निवेदन दिन सकिने
काठमाण्डौ – निर्वाचन आयोगले मतदाता नामावलीमा भएका त्रुटि सच्याउन र एउटै वडाभित्र मतदानस्थल परिवर्तन गर्नका लागि यही मंसिर २६ गते शुक्रबारसम्मको समयसीमा तोकेको छ । आयोगले दाबी विरोध प्रयोजनका लागि…
गोवाको रात्रि क्लबमा आगलागी : ज्या*न गुमाउनेमा चार जना नेपाली पनि
काठमाण्डौं – भारतको गोवामा रहेको एक रात्रि क्लबमा आगलागीमा परि ज्या*न गुमाउनेमा चार जना नेपाली नागरिक पनि रहेका खुलेको छ । आगलागीमा परि नेपालका चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र…
साढे ६ लाखको सुपारी दिएर सफारी चालकको ह*त्या, ७ जना पक्राउ
विराटनगर । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी ह*त्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । दशैँलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको थियो ।…
सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल…


















