सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीको अहिलेसम्मकै उच्च
काठमाण्डौं – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी…
२०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने
काठमाण्डौं – २०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसेर निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पञ्चाङ्ग रूजु र छलफल गर्न…
भृकुटीमण्डपमा व्यंग्यात्मक नारा-ओलीले ईश्वर मागे, ईश्वरले ओली
काठमाण्डौं । काठमाण्डौंको भृकुटीमण्डपमा नेकपा एमाले एघारौं महाधिवेशन जारी छ । जारी महाधिवेशनमा आज मतदान हुने बताइएको छ । महाधिवेशनस्थलमा अहिले चुनावी मतदानको माहोल गर्माएको छ । पार्टी नेतृत्वका लागि…
११ सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै
चितवन : मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना मंगलबार शुरु हुँदैछ। चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना शुरु गर्न थालिएको हो । वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको…
हिजो कीर्तिमान बनाएको सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो
काठमाण्डौं – हिजो सोमवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको…
काठमाडौंको वायु प्रदूषणले नाघ्यो अस्वस्थको तह
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान…
सिँचाइका २२ वटा रुग्ण ठेक्का तोडियो : ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ
काठमाण्डौ – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र सिँचाइतर्फका २२ वटा रुग्ण ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको…
कैलाली उद्योग वाणिज्य संघ र ३ वटा स्विस परियोजनाबिच सम्झौता
कैलाली - कैलाली उद्योग वाणिज्य संघ र ३ वटा स्विस परियोजना बिच सुदुरपश्चिम प्रदेशमा प्राविधीक तथा व्यवसायीक शिक्षा तथा तालीममा सहकार्यका लागी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कैलाली…
२६ सयभन्दा तल झर्यो सेयर बजार
काठमाण्डौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा झरेको हो । बजार करिब दिनभरजसो…
कैलालीका १०८ मतदान केन्द्र अति संवेदनशील सूचीमा, सुरक्षा अनुगमन तीव्र
धनगढी : कैलाली जिल्लाका १०८ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ। जिल्लाका ३ वटा स्थानीय तहमा रहेका २३६ मतदान स्थल अन्तर्गतका ६२९ मतदान केन्द्रमध्ये १०८ अति संवेदनशील, १०६ संवेदनशील…
सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँ पुग्यो
काठमाण्डौं – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार आठ…
कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन
काठमाण्डौं । कांग्रेसका पुराना नेता आमोद प्रसाद उपाध्यायको निधन भएको छ । मोरङको विराटनगर निवासी उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । २०५१ सालमा राष्िट्रय सभा सदस्य…
कञ्चनपुरबाट एक लाख बढीका भन्सार छलीका सामान बरामद
कञ्चनपुर : कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य रु. १,१२,००० बराबरका सामानहरू प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी…
एमाले महाधिवेशन : आजदेखि काठमाडौंमा बन्दसत्र
काठमाडौं : नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज देखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँमा आज र भोलि…
काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९…
एमालेको ११ औं महाधिवेशन आज
काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको…
एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी खेल्दै
काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा…
धेरैजसो ठाउँमा मौसम सफा : काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस
काठमाण्डौं – आज देशका धेरैजसो ठाउँमा मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम…
पर्यटन मन्त्रालयको जिम्मेवारी सिन्हालाई, किन दिइएन नयाँलाई ?
काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कानुनमन्त्री अनिलकुमार सिन्हालाई दिने भएकी छिन् । शुक्रबार दिउँसो हुने मन्त्रिपरिषद् विस्तारका क्रममा केही मन्त्रीहरूको जिम्मेवारी पनि हेरफेर…
सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो
काठमाण्डौँ — नेपाली सेनामा ३ सय ८८ जनाको लागि रोजगारी खुलेको छ । नेपाली सेनाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै रोजगारी खुलेको बताएको हो । सेनामा रिक्त रहेका प्राविधिक-हवाई-विविध सेवा…



















