यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोवाको रात्रि क्लबमा आगलागी : ज्या*न गुमाउनेमा चार जना नेपाली पनि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोवाको रात्रि क्लबमा आगलागी : ज्या*न गुमाउनेमा चार जना नेपाली पनि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

गोवाको रात्रि क्लबमा आगलागी : ज्या*न गुमाउनेमा चार जना नेपाली पनि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २२, सोमबार १४:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – भारतको गोवामा रहेको एक रात्रि क्लबमा आगलागीमा परि ज्या*न गुमाउनेमा चार जना नेपाली नागरिक पनि रहेका खुलेको छ ।

आगलागीमा परि नेपालका चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीपको ज्यान गएको गोवाका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चामाध्यम ‘हिन्दूस्तान टाइम्स’ ले जनाएको छ । ज्यान गुमाउने नेपालीहरूको ठेगाना भने खुलेको छैन ।

गोवाको अर्पोरामा रहेको ‘बिर्च बाई रोमियो लेन’ रात्रि क्लबमा शनिवार राति आगलागी हुँदा होटलका २० जना कर्मचारी र पाँच जना पर्यटक गरी २५ जनाको ज्यान गएको थियो । प्रहरीले ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको छ ।

यसैबीच प्रहरीले क्लबका प्रमुख महाप्रबन्धक राजीव मोडक, महाप्रबन्धक विवेक सिंह, बार म्यानेजर राजीव सिंघानिया र गेट म्यानेजर रियांशु ठाकुरलाई पक्राउ गरेको छ । यसका साथै क्लब मालिकहरू र कार्यक्रम आयोजकहरूविरुद्ध एफआईआर दर्ता भएको छ ।

अघिल्लो लेख साढे ६ लाखको सुपारी दिएर सफारी चालकको ह*त्या, ७ जना पक्राउ
अर्को लेख मतदाता नामावली सच्याउन र मतदानस्थल सार्न अनलाइनबाटै निवेदन दिन सकिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने

२०८२ आश्विन २८, मंगलवार १०:४३ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८१ मंसिर २, आईतवार १०:५० गते
राष्ट्रिय

पूर्व मेयर पीएल सिंहको निधनमा काठमाण्डौं महानगरपालिकामा शोक बिदा

२०८१ पुष १, सोमबार १०:३२ गते
बैतडीसमाचार

बन्यो भारतसँग जोड्ने मोटरेबल पुल

२०८१ मंसिर १७, सोमबार ११:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?