यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साढे ६ लाखको सुपारी दिएर सफारी चालकको ह*त्या, ७ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साढे ६ लाखको सुपारी दिएर सफारी चालकको ह*त्या, ७ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

साढे ६ लाखको सुपारी दिएर सफारी चालकको ह*त्या, ७ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २२, सोमबार १२:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

विराटनगर ।सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी ह*त्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

दशैँलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न आरोपमा सुटरसहित ७ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्याका मुख्य योजनाकार समेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह , मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । पुरानो रिसिवीका कारण चौधरीको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकामध्ये राजेश साहले आफूलाई चौधरीले तन्त्रमन्त्र गरेर बिरामी पारेको भन्दै हत्याको योजना बनाएको प्रहरीलाई बताएका छन् ।

चौधरीको हत्या गर्न राजेशले ६ लाख ५० हजार रूपैयाँ सुपारी दिएर सुटर मोहम्मदलाई प्रयोग गरेका थिए । उनले ३ लाख रूपैयाँ समेत पेश्की लगेको पाइएको छ ।

अघिल्लो लेख सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो
अर्को लेख गोवाको रात्रि क्लबमा आगलागी : ज्या*न गुमाउनेमा चार जना नेपाली पनि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रिय

डेनमार्क लैजान्छु भन्दै बागलुङका दिपक कडेल ६ लाख खाएर ६ महिना देखि फरार

२०८१ पुष १६, मंगलवार १७:३९ गते
राजनीतिराष्ट्रियसमाचार

माओवादी केन्द्रीय कार्यालय पनि जल्यो

२०८२ भाद्र २४, मंगलवार १५:१७ गते
अर्थ-वाणिज्य

महोत्तरीको गौशालामा नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा

२०८१ फाल्गुन २२, बिहीबार १४:५४ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ

२०८२ जेष्ठ ३, शनिबार १०:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?