सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै
धनगढीः कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव आज (सोमवार) देखि सुरु हुदैछ। यस प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारको साथै कला, संस्कृतिको प्रवर्धन गर्ने…
४ महिने छोराको ह*त्या गरी पत्नीलाई कुटेर भागेका असई पक्राउ
काठमाण्डौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको ह*त्या गरेका छन् । हिजो दिउँसो सिनामंगलस्थित कोठा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका हुन्…
सर्लाही रेडक्रसको एम्बुलेन्समा गाँजा तस्करी
सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी…
दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प
काठमाण्डौ – दार्चुलामा आज बिहान भूकम्प गएको छ । दार्चुलाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । बिहान ८ बजेर २८ मिनेटमा अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको…
बेलौरीमा खेलाडीमाथि कुटपिट
कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट भएको छ। बेलौरी नगर खेलकुद समितिको आयोजनामा यही मङ्सिर १५ गतेदेखि खुला मञ्चमा सञ्चालन भइरहेको वडा…
हेटौंडामा सडक विस्तार शुरू : अतिक्रमित क्षेत्र हटाउने र भत्काउने काम चल्दै
काठमाण्डौं – मकवानपुरको हेटौंडामा मुख्य बजार क्षेत्रमा सडक चौडा बनाउने काम शुरू गरिएको छ । हेटौंडाको बजार क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवनराजपथ सडकलाई फराकिलो बनाउने काम थालिएको हो ।…
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
काठमाण्डौ – अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज राष्ट्रसङ्घका सबै सदस्य देशमा मनाइँदैछ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका…
चौथो राष्ट्रिय सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२ को मनोनयन सार्वजनिक
कैलाली - मौलिक लोक कला, भाषा, साहित्य, भेषभुषा संरक्षण सम्बर्धन एवं प्रवर्द्धनका लागि २०७५ सालमा स्थापना गरिएको सुप इन्टरटेन्मेन्ट हाउस प्राली धनगढी र बाडुल्कि मिडिया हाउस प्रालि कञ्चनपुरको संयुक्त आयोजनामा…
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्री पुनको चेतावनी
काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् । पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी…
बेमौसमी वर्षाका कारण यो वर्ष धानसहित अन्य बालीको उत्पादनमा कमी आउने
काठमाण्डौं – यस वर्ष विभिन्न समयको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति पुग्दा धानसहित अन्य बालीको उत्पादनमा कमी आउने भएको छ । बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति…
एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र रोहित पौडेलको कप्तानी रहेको लुम्बिनीबीचको खेल त्रिवि त्रिकेट रंगशालामा…
शेयर बजारमा नेप्से र कारोवार दुबै सामान्य घट्यो
काठमाण्डौं – आज शेयर बजार कारोवार अबधिभर उतारचढावका बीच बन्द हुने बेलामा सामान्य घटेको छ । हिजो चार दशमलव २८ प्रतिशतले घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ५३…
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्दो
धनगढी: कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्दै जाँदा मानवीय क्षति वर्षैपिच्छे दोहोरिन थालेको छ। पछिल्लो घटना गत मङ्गलबार राति भएको हो, जब भीमदत्त नगरपालिका–१४, वनकट्टीका नन्दलाल विष्टको घरमा हात्ती पसेर उत्पात…
महाधिवेशनका लागि समय कम भयो : नेता कोइराला
चितवन । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् । मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए…
दुई खेलाडीको अर्धशतक, चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य
काठमाण्डौं : चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर १७६ रन बनायो। चितवनका लागि डेविड मलनले सर्वाधिक ८० रन बनाए।…
नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक
काठमाण्डौं – गएको नोभेम्बर महिनामा १ लाख १६ हजार ५ सय ५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि…
सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घट्यो
काठमाण्डौं – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल…
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिकोत्सवमा ४० यूनिट रगत संकलन
धनगढी । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औँ बार्षिकोत्सवको अवसरमा आज धनगढीमा आयोजित रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन गरिएको छ। कार्यक्रममा स्थानीय अधिकारकर्मी, कर्मचारी, प्रशिक्षक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको…
शिक्षक खोज्न १९ औँ पटक विज्ञापन
कालीकोट : कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ। सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो। नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छवस्थित रूपादेवी…
कांग्रेसले आज महाधिवेशनको मिति घोषणा गर्ने
काठमाण्डौँ : लगातार तीन पटक सरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। मंसिर ६ गते निर्वाचनबारे निर्णय गरे पनि महाधिवेशनको विवाद टुंग्याउन नसकेको बैठक आज दिउँसो २ बजे बस्न…




















