यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमसामयिक/राेचक

धनगढीमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २३, मंगलवार १९:५७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – अन्तर्राष्ट्रिय भ्रष्ट्राचारविरुद्धको दिवसका अवसरमा सदाचारका लागि सामाजिक पहलले धनगढीमा दिप प्रज्वलन गरेको छ ।

धनगढीमा सक्रिय रहेको सदाचारका लागि सामाजिक पहलमा संलग्न युवाहरुको समुहले जेन-जी मार्ग (पार्क मोड)मा आज  बेलुका दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रमको संयोजन संस्थाका अध्यक्ष दिनेश पाण्डेले गरेका थिए।

कार्यक्रम ट्रान्सपरेन्सी इन्टर नेशनल नेपाल सँग आबद्ध संस्था सदाचारको लागि सामाजिक पहलले आयोजना गरेको थियो। 

कार्यक्रममा धनगढीका नागरीक अगुवा प्रा. सुरेन्द्र चन्द, खेम राज पाण्डेय, डा. राजेन्द्र विर चन्द, कमल जोशी, टीएन ढकाल, गोपाल पाठक, लगाएत ६० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सुरूवात दीप प्रज्वलन धनगढी का पूर्व मेयर खेमराज पाण्डेयले गरेका थिए।

भ्रष्टाचारविरुद्ध युवा, महिला तथा सम्पूर्ण नागरिक समाजले हातेमालो गर्नुपर्ने कुरा संस्थाका सचिव गगनराज धिमिरेले बताए। 

अहिलेको विषम परिस्थितीमा सुशासनका लागि आवाज उठाउने नागरिक समाजको भूमिका झनै बढेको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. शिव राज जोशीले बताएका छन्। कार्यक्रममा दीप प्रज्वलन गरी छातीमा भ्रष्टाचार विरोधी नारा सहितको प्ले कार्ड बोकेर युवा युवतीहरूले उत्साहका साथ भाग लिएका थिए।

हरेक वर्ष डिसेम्बर ९ अर्थात् आजकै दिन विश्वभर भ्रष्टाचारविरुद्धको अभियान मनाइँदै आइएको छ ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख आजदेखि देशभरका भन्सार कार्यालय ठप्प, आयात-निर्यात पूर्णरूपमा रोकियो
अर्को लेख टीकापुरमा चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमसामयिक/राेचक

लघुचलचित्र ‘परिवर्तन’ बजारमा ल्याउँदै लेकाली कन्सेप्ट

२०८१ श्रावण ४, शुक्रबार ०६:४९ गते

कैलालीमा वेवारिसे शव फेला

२०८१ असार १७, सोमबार १४:५३ गते
कैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कैलारीको खोनपुरमा डेढ करोड खर्च भएको झोलुङ्गे पुल प्रयोगविहीन

२०८१ असार २७, बिहीबार १५:२० गते
कैलालीसमाचार

कैलालीमा लागू औषधसहित २ जना पक्राउ

२०८२ श्रावण ७, बुधबार १३:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?