आज ‘विश्व ध्यान दिवस’ मनाईंदै
काठमाण्डौं – आज ‘विश्व ध्यान दिवस’ मनाईंदैछ । ‘आन्तरिक शान्तिले विश्वव्यापी सद्भाव ल्याउँछ’ नाराका साथ यस वर्षको ‘विश्व ध्यान दिवस’ मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व…
तनहुँमा कारागारबाट भागेका ६८ कैदीबन्दी अझै फर्किएनन्
तनहुँ : जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ कैदीबन्दी अझै फर्किएका छैनन्। कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ…
चितवनले मलाई मात्र नभइ सिङ्गाे देशलाई न्याय गर्छ : सभापति लामिछाने
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनको चौबीसकोठीमा भएको सभालाई सम्बोधन गरेका छन् । भरतपुरको चौबीसकोठीमा उनले विशेष सम्बोधनमार्फत चितवनले आफूलाई मात्र नभइ सिङ्गो देशलाई…
बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार जना घाइते
दशरथचन्द (बैतडी): बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन्। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै आज बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि…
लन्डनमा सडक दुर्घटनामा मृ*त्यु भएका नेपाली विद्यार्थीको अन्त्येष्टि
लन्डन । सडक दुर्घटनामा मृ*त्यु भएका नेपाली विद्यार्थी युबिन तामाङको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा सहभागी हुँदै नेपाली समुदायका अगुवाहरूले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। युबिनको लन्डनको इस्ट एन्ड रोडस्थित…
कण्ठरोग निवारणमा नेपालको ऐतिहासिक सफलता, गलगाँडको समस्या शून्य
काठमणडौं – नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्लो…
प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन
गिरिजा प्रसाद पनेरूधनगढी, पुस १ प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को आज शुक्रबार उद्घाटन गरिएको हो। प्रभात मिडिया…
रास्वपाले सार्वजनिक गर्यो सुपका समानुपातिक उम्मेदावारको सूची
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। पार्टीका अनुसार उक्त सूचीमा समावेश…
प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल बन्द
काठमाडौं । शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । बुद्ध एयरका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन सकेको छैन ।…
सुदूरपश्चिममा भुवा पर्वको रौनक
कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको रौनक छ । पुसे औँसीको अघिल्लो रातदेखि मुढा बालेर शुरू गरिने भुवा पर्वमा हातमा तरबार समातेर भुवा खेल्न थालेपछि भुवा भस्सोको रौनक बढेको हो…
सुनको भाउ २ हजार रुपैयाँले घट्यो
काठमाण्डौं – सुनको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…
पशुपतिमा दशकपछि पश्चिमी बाहिरी ढोका खुला
काठमाण्डौं । गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका बिहीबारदेखि खुला गरिएको छ । सम्पदा बचाउ अभियानकर्मीको समूहले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य…
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी–३ सिसा पोष्ट नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २८ हजार ८ सय मूल्य बराबरको प्याज,…
सुदूरपश्चिममा भुवा पर्वका अवसरमा भोलि बिदा
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यो पर्व पहाडका…
सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी…
एमाले महाधिवेशन-अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
काठमाण्डौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता…
एमालेको मतगणना शुरू
काठमाण्डौं – नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना शुरू भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा हिजो बिहान ९ बजेदेखि शुरू भएको मतदान आज बिहान पौने…
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाण्डौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान…
टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ
काठमाण्डौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात…
दार्चुलामा भन्सार छलीका सामानसहित दुई जना पक्राउ
दार्चुलाः दार्चुलामा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्। दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगर लास्सुखोला दोभान स्थित महाकाली नदिको किनाराबाट बझाङको दुर्गाथली गाउँपालिका–६ घर भई हाल दार्चुलाको महाकाली नगरपालिका–४ प्रेम…




















