कैलालीमा मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा दुर्घटना, एकको मृत्यु, दुई घाईते
धनगढीः कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। बिहीवार बिहान सवा चार बजेको समयमा पूर्वपश्चिम…
अछाममा १६ ग्राम बढी गाँजासहित एक युवक पक्राउ
अछामः अछाममा गाँजासहित एक युवक पक्राउ परेका छन्। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले मंगलसेन नगरपालिका–५ स्थित डेरामा बस्दै आएका ढकारी गाउँपालिका–३ घर…
आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा
कञ्चनपुरः कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन्। बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन्। जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी…
त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह
काठमाण्डौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासनसँग आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले निकालेको विज्ञप्तिमा त्रिविको…
रास्वपा सांसदको माग : १५ दिनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ
काठमाण्डौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद डा.चन्दा कार्कीले १५ दिनका लागि भए पनि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखेकी छन्। बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै…
दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने उपाध्यक्ष भुसालको दाबी
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने बताएकी छन् । १९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा माओवादी निकट नेपाल दलित…
राजावादीको आन्दोलनले पढाइमा असर परेपछि सिफलको विद्यालयले गुहार्यो प्रशासन
काठमाण्डौं । राजावादीहरुको प्रदर्शन सिफल चौरमा केन्द्रित हुँदा सुरक्षा चुनौती साथै पठनपाठन प्रभावित भएको भन्दै श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयले सरकारसँग आन्दोलनको स्थान परिवर्तन गर्न माग गरेको छ ।…
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक बिनानिष्कर्ष सकियो
धनगढी : सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक बिनानिष्कर्ष सकिएको छ । संसदको अवरोध खुलाउन सभामुख घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । विपक्षी…
सीमा इलाकाबाट ११ सय २० किलो गाँजा बरामद
काठमाण्डौं । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा इलाकाबाट एक हजार एक सय २० किलो गाँजा बरामद भएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल र…
पोखरामा विद्यार्थी चढेको बसमाथि आक्रमण
काठमाण्डौँ : पोखरामा विद्यार्थी सवार बसमाथि आक्रमण भएको छ । आक्रमणमा परेर पाँच विद्यार्थी घाइते भएका छन् ।बसमाथि ढुंगा हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।…
रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा
काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छिन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग…
सुनचाँदीको मूल्य सामान्य वृद्धि
काठमाण्डौं : अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। मङ्गबारको तुलनामा आज सुन तोलामा रु पाँच सय र चाँदी रु ३० ले बढेको छ।…
सुनचाँदीको मूल्य सामान्य वृद्धि
काठमाण्डौं : अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। मङ्गबारको तुलनामा आज सुन तोलामा रु पाँच सय र चाँदी रु ३० ले बढेको छ।…
राप्रपाका नेतालाई गृहमन्त्रीले भने, आन्दोलन रोक्नुस्, त्यसपछि सुरक्षाकर्मी पठाउँला
काठमाण्डौं : गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूको लागि खटाइएका सुरक्षाकर्मी आन्दोलन गर्न छोडेसँगै पुनः खटाउने बताएका छन्। बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान…
कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१० जर्सिखोला स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा सुदूरपश्चिम प्रदेश ०१–००९ प ८१७२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक कैलालीको…
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
काठमाण्डौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल स्कटल्याण्डको डुन्डेमा दिउँसो पौने ४ बजे शुरू हुनेछ । लिग–२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्स…
धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना
धनगढीः धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना भएको छ। धनगढी छ लेन सडकको बोराडाँडी चोकमा साइकील यात्रीलाई बचाउने क्रममा तरकारी बोकेको रा १ च १२९८ नम्बरको बोलेरो जिप दुर्घटना भएको…
गाडी बन्दको मौका छोपी बढी भाडा लिने पाँच सयभन्दा धेरै राइड शेयरिङ चालक कारबाहीमा
काठमाण्डौं – यातायात व्यवसायीहरूले अस्ति र हिजो गरेको सार्वजनिक गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने राइड शेयरिङ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यात्रुबाट बढी भाडा असुलेको,…
‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत्
काठमाण्डौँ - संघीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन्। श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’…
‘गणतन्त्रवादी जनहितमा दत्तचित्त भएर लाग्नुपर्ने’
काठमाण्डौँ : गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादवले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने बताएका छन् । भक्तपरको एतिहासिक दरबारस्क्वायर परिसरमा सोमबार…




















