मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता कटौती गर्ने ट्रम्प प्रसाशनको चेतावनी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीचको तनाव उत्कर्षमा पुगेको छ । योसँगै विश्वको सबैभन्दा शक्तिशाली नेता र धनाढ्य व्यक्तिबीचको यसअघिको मित्रता समाप्त भएको बीबीसीले जनाएको छ…
सप्तकोशीमा बेपत्ता सशस्त्रका दुई जवानमध्ये एकजनाको शव फेला
काठमाण्डौं – सप्तकोशी नदीमा बेपत्ता सशस्त्रका दुई जवानमध्ये एकजनाको शव फेला परेको छ । हरदेव राजवंशीको शव घटनास्थलबाट झन्डै तीन किलोमिटर दक्षिणमा फेला परेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी…
माधव नेपालको सांसद पद निलम्बन
काठमाण्डौँ : नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ। पतञ्जलिको जग्गा सट्टापट्टामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार…
परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
कैलालीः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताएका छन्। आज गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण गरिएको एकीकृत फोहोरमैला…
खाडीका ६ वटा देशमा दिउँसोको घाम सिधै पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध
एजेन्सी : खाडीका छ वटा देशले घाम सिधै पर्ने ठाउँमा दिउँसोको समयमा काम गर्न प्रतिबन्ध लगाएका छन् । तापक्रम अत्याधिक बढेपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, ओमान…
पूर्व प्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डौं – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज अध्यक्ष नेपालसहित ९३…
तीनै तहका कर्मचारीलाई निजामतीमा राख्न कर्मचारी संगठनको माग
काठमाण्डौँ : नेकपा (एमाले) निकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी संगठनले तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न माग गरेको छ। संगठनको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले गरेका निर्णय…
निजामती सेवा विधेयकमा कर्मचारीको असहमति, जेठ २५ देखि देशव्यापी आन्दोलनको चेतावनी
काठमाण्डौँ : संघीय निजामति सेवासम्बन्धी कतिपय प्रावधानप्रति आपत्ति सिंहदरबार केन्द्रित धर्ना जारी राखेका कर्मचारीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्। नागरिक सेवामैत्री एवं कर्मचारीमैत्री ऐन जारी गर्नुपर्ने भन्दै नेपाल निजामति कर्मचारी…
विपद् प्रतिकार्यको पूर्व तयारीलाई दुरुस्त राख्न गृहमन्त्रीको निर्देशन
काठमाण्डौँ : गृहमन्त्री रमेश लेखक केही दिनयता विपद् प्रतिकार्यको पूर्व तयारीलाई दुरुस्त राख्न र मातहतको सकारोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। मुलुकभर मनसुन भित्रिने क्रमसँगै त्यसबाट जनजीवन प्रभावित…
कैलालीमा चोरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ
धनगढी । कैलालीमा चोरीका आठ वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरिएको छ । घोडाघोडी नगरपालिकाका विभिन्न स्थानबाट चोरी भएका ८ वटा मोटरसाइकलसहित ४ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका…
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध दोस्रो दिनको थुनछेक बहस जारी
काठमाण्डौं : चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध थुनछेक बहस जारी छ। जिल्ला अदालत काठमाण्डौंमा बुधबारदेखि थुनछेक बहस सुरू भएको हो। न्यायाधीश…
कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
धनगढी : कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ्ग सेन्टर क्षेत्रबाट राहुल साउँद लागुऔषधसहित पक्राउ परेका हुन्। भीमदत्त नगरपालिका–१५ का साउँद तीन ग्राम ६६ मिलिग्राम खैरोहिरोइनसहित…
बाजुरा प्रहरीको हिरासतमा रहेका थुनुवाको मृ*त्यु
बाजुराः जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ धनाल्तका ४२ वर्षीय जङ्गबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको हो। रावत अभद्र व्यवहारसम्बन्धी मुद्दामा…
गृहमन्त्रीबारे लचक बन्दै माओवादी, राजीनामाको अडान छाडेर छानबिनलाई जोड दिने
काठमाण्डौं - प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले दुई सातादेखि जारी सदनको गतिरोध अन्त्य गर्न अधिकतम् प्रयास गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको…
संघीय निजामती ऐन जारी प्रक्रिया अघि नबढाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी
काठमाण्डौं : नेपाल निजामती कर्मचारी संगठनले आफ्ना माग बमोजिम संघीय निजामती ऐन जारी नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । हालै काठमाण्डौंमा सम्पन्न दोस्रो केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक…
नेपाल आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
काठमाण्डौं – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । सो कोन पोमा रहेको हङकङ रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरू…
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज पनि हिजोजस्तै तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल…
कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए
कैलालीः जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन्। उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार एक सय १२…
बेहडाबाबामा गङ्गादशहरा मेला सुरु, बिहानैदेखि दर्शनार्थीको भिड
कैलालीः धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबामा बुधवारदेखि धुमधामका साथ गङ्गादशहरा मेला सुरु भएको छ। धार्मिक आस्थाको केन्द्रका रूपमा लिइएको यस मन्दिरमा हरेक वर्ष झैँ यस वर्ष पनि गङ्गादशहरा पर्वका अवसरमा मेलाको…
सीमा क्षेत्रमा हुने वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न दुई देशबिच सहमति
दार्चुलाः नेपाल–भारत सीमा क्षेत्रमा हुने वन्यजन्तुको चोरी सिकारी अवैध व्यापार नियन्त्रणका लागि सूचना तथा तथ्य र तथ्याङ्क आदान–प्रदान गरेर अपराध नियन्त्रण गर्न नेपाल र भारतका सरकारी अधिकारीबिच सहमति भएको छ।…




















