यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राप्रपाका नेतालाई गृहमन्त्रीले भने, आन्दोलन रोक्नुस्, त्यसपछि सुरक्षाकर्मी पठाउँला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राप्रपाका नेतालाई गृहमन्त्रीले भने, आन्दोलन रोक्नुस्, त्यसपछि सुरक्षाकर्मी पठाउँला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

राप्रपाका नेतालाई गृहमन्त्रीले भने, आन्दोलन रोक्नुस्, त्यसपछि सुरक्षाकर्मी पठाउँला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २१, बुधबार १२:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूको लागि खटाइएका सुरक्षाकर्मी आन्दोलन गर्न छोडेसँगै पुनः खटाउने बताएका छन्।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङको प्रश्नमा गृहमन्त्री लेखकले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो’, तामाङले प्रश्न गरेका थिए। लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर आन्दोलनमा खटाएको र आन्दोलन रोक्नेबित्तिकै पुनः खटाउने स्पष्ट पारे।

सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो।

गृहमन्त्री लेखकले गणतन्त्र, संघीययता, लोकतन्त्रबाट पछि फर्किँदा मुलुक फेरि अन्धकारमा जाने बताए। संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा नलाग्न उनले चेतावनी दिए ।

अघिल्लो लेख कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ
अर्को लेख सुनचाँदीको मूल्य सामान्य वृद्धि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

२०८२ बैशाख १९, शुक्रबार १४:११ गते
राजनीति

अत्तरिया उद्योग वाणिज्य संघका १० पदाधिकारीद्वारा राजीनामा

२०८१ मंसिर ६, बिहीबार ०८:५३ गते
स्वास्थ्य-शिक्षा

अब बैतडीमै स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालन

२०८१ फाल्गुन १५, बिहीबार १०:३१ गते
खेलकुद

१९ वर्षमुनिको नेपाल र अफगानिस्तानको टोलीबीच तीन दिनको शृङ्खला आजदेखि

२०८१ चैत्र २१, बिहीबार १०:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?