यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजावादीको आन्दोलनले पढाइमा असर परेपछि सिफलको विद्यालयले गुहार्‍यो प्रशासन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजावादीको आन्दोलनले पढाइमा असर परेपछि सिफलको विद्यालयले गुहार्‍यो प्रशासन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

राजावादीको आन्दोलनले पढाइमा असर परेपछि सिफलको विद्यालयले गुहार्‍यो प्रशासन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २१, बुधबार १५:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।राजावादीहरुको प्रदर्शन सिफल चौरमा केन्द्रित हुँदा सुरक्षा चुनौती साथै पठनपाठन प्रभावित भएको भन्दै श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयले सरकारसँग आन्दोलनको स्थान परिवर्तन गर्न माग गरेको छ ।

विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रसाद ढुंगानाले प्रमुख जिल्ला अधिकारी र मार्फत गृह मन्त्रालय र काठमाण्डौं महानगरको शिक्षा विभागलाई पत्र लेख्दै विद्यालय अगाडि हुने चर्को नारा जुलुस र आवाजले सुरक्षा चुनौती देखिएको र अध्यापन प्रभावित भएकाले आन्दालेनको स्थान परिवर्तनका लागि आग्रह गरेका हुन् ।

‘यस सामुदायिक विद्यालयमा विभिन्न खालका समावेशी विद्यार्थीहरु समेत अध्ययन गर्ने भएकोले बढी संवेदनशील हुनुपर्ने अवस्थामा यस्ता खालका गतिविधिहरु भइरहेको हुँदा तुरुन्त आन्दोलनको स्थान परिवर्तन गरी विद्यालय शान्तिक्षेत्र भएकाले विद्यार्थीहरुले शान्तपूर्वक अध्ययन गर्न पाउने बाल अधिकारलाई समेत मनन गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु’, पत्रमा भनिएको छ ।

सरकारले राजावादीहरुलाई काठमाण्डौंको कोटेश्वर बालकुमारी क्षेत्र, बल्खु र सिफल चौर गरी तीन स्थानमा मात्रै प्रदर्शन गर्न अनुमति दिएको थियो भने अन्य स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो ।

अघिल्लो लेख सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक बिनानिष्कर्ष सकियो
अर्को लेख दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने उपाध्यक्ष भुसालको दाबी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीले गर्‍यो सोधपुछ

२०८१ कार्तिक २८, बुधबार १५:२० गते
खेलकुद

एनपीएल : आज चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्स खेल्दै

२०८१ मंसिर २५, मंगलवार ०७:१३ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

भोलिदेखि शिक्षकहरूको अनिश्चितकालीन आन्दोलन घोषणा

२०८१ चैत्र १९, मंगलवार १३:३२ गते
कैलालीस्वास्थ्य-शिक्षा

मंसिर महिनाको शैक्षिक गतिविधिमा त्रिनगर मावि धनगढीमै उत्कृष्ट

२०८१ पुष ३, बुधबार २२:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?