यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपा सांसदको माग : १५ दिनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपा सांसदको माग : १५ दिनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

रास्वपा सांसदको माग : १५ दिनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २१, बुधबार १५:३२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ :राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद डा.चन्दा कार्कीले १५ दिनका लागि भए पनि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखेकी छन्।

बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो माग राखेकी हुन्।

‘यत्रो ठुलो तस्करको काण्ड उठिसकेपछि सदनमा प्रतिपक्ष सबै उठेर जब कुरा बोलिराखेका छन् भने माननीय गृहमन्त्रीज्यूले १५ दिन राजीनामा दिए पनि हुन्छ,’ सांसद कार्कीले भनिन्,‘त्यसपछि त फेरि छानबिन भएर त फेरि फर्केर आउन सकिहालिन्छ। त्यसमा कुनै आपत्ति हुनु पर्दैन।’

सांसद कार्कीले गृहमन्त्री लेखकलाई उनकै पुरानो अभिव्यक्ति पनि स्मरण गराइन्। ‘यो भिजिट भिसाको कुरा र त्यसमा माननीय गृहमन्त्रीज्यू आफैँले पेस गर्नुभएको मलाई अहिले पनि याद छ। संसद्मा कति वटा उर्दु सायरीहरू पनि भन्नु भएको थियो,’ उनले भनिन्।

आफूले गृहमन्त्री लेखकको दोष छ भनेर नभनेको पनि रास्वपा सांसद कार्कीले दाबी गरिन्। उनले भनिन्, ‘तर एउटा नैतिकता भन्ने कुरा त आफैँबाट उठ्नुपर्छ। एउटा सुसंस्कृत राजनीतिक अभ्यास गरेको मान्छेबाट त्यो हामीले अपेक्षा गर्छौँ।’ गृहमन्त्री लेखकले पहिल्यै दिनमा राजीनामा दिएको भए उनको उचाइ अझ ठुलो हुने पनि उनले बताइन।

अघिल्लो लेख दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने उपाध्यक्ष भुसालको दाबी
अर्को लेख त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीको आक्रमणमा नौ जनाको ज्यान गयो

२०८२ असार २७, शुक्रबार ११:२१ गते
राष्ट्रियसमाचार

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

२०८२ असार २४, मंगलवार १३:२० गते
राष्ट्रिय

रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

२०८१ पुष ८, सोमबार १०:१२ गते
अर्थ-वाणिज्य

बागमती प्रदेश सरकारको बजेट खर्च : पुससम्म १६ प्रतिशत मात्रै

२०८१ माघ ४, शुक्रबार १०:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?