सुनको भाउ एक हजार रुपैयाँले बढ्यो
काठमाण्डौं – आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…
उपत्यकामा प्रहरीको निःशुल्क बस सञ्चालन
काठमाण्डौं : व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ। प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको…
गृहमन्त्रीसँग वार्ताका लागि मन्त्रालय पुगे यातायात व्यवसायी
काठमाण्डौं : गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी छ। गृहमन्त्रालयमा दुवै पक्षबीच छलफल जारी रहेको छ। विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन्। आज देशभरि नै…
वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ
धनगढी : वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार राति वीरेन्द्रनगर नगरपालिका–४ बाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दैलेखको भैरवी गाउँपालिका–२ स्थायी…
कमल थापा पक्राउपछि लिङ्देनको चेतावनी : खास लडाइँ भोलिबाट हुन्छ
धनगढी : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भोलिदेखि गणतन्त्रविरुद्ध खास लडाइँ सुरु हुने चेतावनी दिएका छन्। राजावादीको आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले भोलिदेखि खास लडाइँ सुरु…
वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन
काठमाण्डौं : वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। पारिवारीक स्रोतका अनुसार उपचारका क्रममा आज हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो। ७८ वर्षीय उनी प्रोस्टेट क्यान्सरको…
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
काठमाण्डौं : राजावादी आन्दोलनमा सहभागी भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका थापालाई नक्सालचौरबाट प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी घेरा तोडेर…
यातायात व्यवसायीको आन्दोलनका कारण देशका धेरै ठाउँको जनजीवन प्रभावित
काठमाण्डौं – यातायात व्यवसायीहरूको आन्दोलनका कारण देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । गण्डकी प्रदेशले राइड शेयरिङ नियमन र व्यवस्थापन नियमावली २०८२ कार्यान्वयनमा ल्याएपछि यातायात व्यवसायीहरू आन्दोलित भएका हुन्…
गाजा सहायता केन्द्र नजिकै इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको ज्यान गयो
एजेन्सी : गाजामा रहेको एक सहायता केन्द्र नजिकै इजरायली ट्याङ्कहरूले गोली चलाउँदा कम्तीमा २६ जनाको ज्यान गएको छ । गाजाको दक्षिणी शहरमा भएको इजरायली गोलीबारीमा अन्य एक सय ५० जना…
डोटीमा जिप दुर्घटनाः एक जनाको मृ*त्यु, आठ घाइते
धनगढी : केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज…
कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ
काठमाण्डौं – कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । बैंकका संस्थापन अध्यक्षरप्रमुख कार्यकारी अधिकृत एवम् पटक–पटक सञ्चालक समिति अध्यक्ष पदमा रही बैंकमा सङ्कलन भएको बचतकर्ताको दुई…
प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै
काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न आईतवार मधेश प्रदेश जाने भएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधाममा आईतवार एकैपटक ६४ वटा…
देउवा निवासमा कर्मचारी युनियनको घेराउ, निजामती विधेयकमा ६ बुँदे सुधारको माग
काठमाण्डौं । निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरवहादुर देउवालाई घेरेको छ । विधेयकका केही प्रावधानमा असहमति जनाउँदै यु्नियनले आफ्नो सुझाव सभापति देउवालाई बुझाएको…
आयोगद्वारा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियान
काठमाण्डौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्लामा सरकारी अधिकारी, सञ्चारकर्मी, स्थानीय तहका प्रतिनिधि र सरोकारवाला तथा स्थानीयवासीसँग भ्रष्टाचार निवारणका विषयमा साक्षात्कार गरेको छ । आयोगको बर्दिबास कार्यालयका उपसचिव तुलसीराम…
आयोगद्वारा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियान
काठमाण्डौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्लामा सरकारी अधिकारी, सञ्चारकर्मी, स्थानीय तहका प्रतिनिधि र सरोकारवाला तथा स्थानीयवासीसँग भ्रष्टाचार निवारणका विषयमा साक्षात्कार गरेको छ । आयोगको बर्दिबास कार्यालयका उपसचिव तुलसीराम…
राउटे युवतीलाई दुर्व्यवहार गरेको भिडिओ भाइरल, १ जना पक्राउ
काठमाण्डौँ । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरी भिडिओ राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख आठबीस नगरपालिका–३ का २८ वर्षीय टोपेन्द्र शाही रहेका छन् । जिल्ला…
श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी
रोल्पा : रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन्। बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिए…
चार दिनदेखि बेलबारीका ४ बालिका बेपत्ता
बेलबारी: मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै ठाउँका चार जना बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२…
धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा
काठमाण्डौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ । मन्त्रालयले लत त्याग्न चाहनेका लागि ११३२ मा फोन गरी परामर्श…
आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई इन्डियन्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । अस्ति…




















