यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा १६ ग्राम बढी गाँजासहित एक युवक पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा १६ ग्राम बढी गाँजासहित एक युवक पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछामसमाचार

अछाममा १६ ग्राम बढी गाँजासहित एक युवक पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २२, बिहीबार ११:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अछामःअछाममा गाँजासहित एक युवक पक्राउ परेका छन्।

लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले मंगलसेन नगरपालिका–५ स्थित डेरामा बस्दै आएका ढकारी गाउँपालिका–३ घर भएका २१ वर्षीय नितेशबहादुर बुढाको कोठामा खानतलासी गरेको थियो।

प्रहरीले उक्त डेराबाट १६ ग्राम ५२० मिलीग्राम गाँजा फेला पारी बुढालाई नियन्त्रणमा लिएको हो। हाल उनलाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

अघिल्लो लेख आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा
अर्को लेख कैलालीमा मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा दुर्घटना, एकको मृत्यु, दुई घाईते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

२०८२ असार ६, शुक्रबार १०:३५ गते
अन्तर्राष्ट्रिय

ट्रम्पसँग पराजित कमलाको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ

२०८१ कार्तिक २२, बिहीबार ०८:२३ गते
अन्तर्राष्ट्रियसमाचार

थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो

२०८२ श्रावण १०, शनिबार १३:३५ गते
राजनीति

रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

२०८१ माघ ९, बुधबार १३:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?