यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने उपाध्यक्ष भुसालको दाबी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने उपाध्यक्ष भुसालको दाबी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने उपाध्यक्ष भुसालको दाबी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २१, बुधबार १५:२५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने बताएकी छन् ।

१९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा माओवादी निकट नेपाल दलित मुक्ति मोर्चाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

पूर्वमन्त्री समेत रहेकी माओवादी उपाध्यक्ष भुसालले भनिन्, ‘दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्छ, सर्वाहारा वर्गको अग्रदस्ता हुनुको नाताले सबै प्रकारका कुरीति अन्त्य गर्ने पार्टी नै माओवादी हो ।’

पूर्वमन्त्री समेत रहेकी पार्टी उपाध्यक्ष भुसालले पछिल्ला वर्षमा निर्वाचन तथा सरकार गठनमा निरन्तर रुपमा गठबन्धनबाट भइरहेका र निर्वाचन पनि गठबन्धन गरेर नै भइरहेका कारण पार्टीको नीति अनुसार दलितको सहभागिता सुनिश्चित गर्न नसकिएको बताइन् ।

उनले भनिन्, ‘गठबन्धनले माओवादी मात्रै कमजोर भएन, दलित समुदायसँगै सिमान्तकृत समुदायको प्रतिनिधित्व तथा सहभागितामा पनि गठबन्धनले असर गरेको छ । त्यसैले अब आफ्नै खुट्टामा उभिने पार्टी बनाउनुपर्छ । २०६४ मा जस्तै २०८४ मा माओवादीलाई पुर्याउनुपर्छ ।’

उपाध्यक्ष भुसालले माओवादीका सबै तहका संरचनामा दलितको अनिवार्य १५ प्रतिशत सहभागिता पुर्याउनेगरी तयारी गर्न दलित मुक्ति मोर्चालाई आग्रह समेत गरकी छन् । उनले पार्टीले १५ प्रतिशत सबै तहमा प्रतिनिधित्व हुने सुनिश्चित गरिसकेको भन्दै त्यसै अनुसार पार्टी, जनवर्गीय संगठन तथा राज्यका संरचनामा पनि पुर्याउनेगरी तयारी गर्न दलित मुक्ति मोर्चालाई आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘६७४३ वडामा वडा सदस्य १५ प्रतिशत पुर्याउनका लागि मोर्चाले नेतृत्व निर्माण गर्नुपर्यो । त्यसमा पनि दलित समुदायको बाहुल्यता बढी वडामा वडा अध्यक्षका लागि नेतृत्व तयार गरौ । सबै स्थानीय तहमा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष पनि निर्वाचित गराउनका लागि आधार तयार पार्नुपर्यो । प्रदेश र संघमा पनि त्यसै गरी तयारी गरौ । अब माग्ने मात्रै होइन, आफै नेतृत्व तयारी गरेर लिनुपर्यो ।’

दलित मुक्ति मोर्चाका इञ्चार्ज समेत रहेका माओवादीका केन्द्रीय सदस्य परशुराम रम्तेलले अहिलेको प्रधानमन्त्रीसँगै नेकपा ९एमाले० र नेपाली काँग्रेस दलित विरोधी भएको बताए । उनले नीति तथा कार्यक्रममा पनि दलितलाई उपेक्षा गरिएकोमा आपत्ति जनाए ।

अघिल्लो लेख राजावादीको आन्दोलनले पढाइमा असर परेपछि सिफलको विद्यालयले गुहार्‍यो प्रशासन
अर्को लेख रास्वपा सांसदको माग : १५ दिनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

भारतमा धनगढी १५ को द  दरबार  स्कुलको चमक: उसुमा २ स्वर्ण

२०८२ जेष्ठ ११, आईतवार २१:५३ गते
राष्ट्रियसमाचार

चितवनमा गा cडी दुर्घटना : ७ जनाको ज्यान गयो, १८ घाइते

२०८२ असार ७, शनिबार १३:०३ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै

२०८२ बैशाख १६, मंगलवार ११:३६ गते
राष्ट्रियसमाचार

आफ्नो श्रीमतीलाई आँखा लगाएको भन्दै दाजुले गरे भाइको हत्या

२०८२ असार १३, शुक्रबार १२:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?