यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज सुदूरपश्चिमका रानाथारु समुदायले तीज पर्व मनाउँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज सुदूरपश्चिमका रानाथारु समुदायले तीज पर्व मनाउँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलाली

आज सुदूरपश्चिमका रानाथारु समुदायले तीज पर्व मनाउँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २३, बुधबार १३:२० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिममा आज रानाथारु समुदायले तीज पर्व मनाइरहेका छन् ।

कञ्चनपुर र कैलालीमा बसोबास गर्दै आएका रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको कामना गर्दै पानी समेत नपिएर निराहार व्रत बस्ने गर्दछन् ।

तीजको दिन प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी बनाउने चलन रहेको छ । व्रतालु महिलाहरुले नदी तथा तलाउ किनारमा कुश वा काँसको झुड्की बाँध्दै पूजाआजा गरी पकवान चढाउने गर्दछन् ।

त्यसलगत्तै नदी तथा तलाउमा झुड्की बगाई आफ्ना दाजुभाइ तथा भतिजाहरू र सपरिवारको उन्नति, प्रगति र दीर्घायुको कामना गर्ने गर्दछन् ।

रानाथारु समुदायले हरेक वर्ष असार शुक्ल पूर्णीमादेखि गाउँका सबैलाई पायक पर्ने ठाउँमा सावनको डोला अर्थात् पिङ राखेर खेल्ने गर्छन ।

उक्त समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्त्वपूर्ण पर्वका रूपमा लिने गर्दछन् । यसै अवसरका आज बुधबार कञ्चनपुर र कैलालीका केही स्थानीय तहहरुले स्थानीय विदा समेत दिएका छन् ।

अघिल्लो लेख पृथ्वी राजमार्ग एकतर्फी खुला
अर्को लेख योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

घोडाघोडीका लेखा अधिकृत धामीसहित ४ जना विरुद्ध अख्तियारीको पत्र

२०८१ पुष ६, शनिबार १०:३८ गते
कञ्चनपुरसमाचार

निर्मला पन्त हत्याको ६ वर्ष पूरा, अनुसन्धान जारी

२०८१ श्रावण १०, बिहीबार १७:५१ गते
कैलालीस्वास्थ्य-शिक्षा

प्रेरक वक्ता डा. तारा जी धनगढी आउँदै

२०८२ बैशाख १६, मंगलवार ०९:५० गते
कैलाली

कैलालीमा बेपत्ता बालकसहित २ जना जना मृत भेटिए

२०८१ भाद्र ३०, आईतवार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?