बैतडी अस्पताल स्तरोन्नतीको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र
बैतडी – जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नती गर्नुपर्ने माग गर्दै बैतडीका स्थानीयले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्। प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत मुख्यमन्त्री कमलबहादुर शाहलाई अस्पताल स्तरोन्नतीको माग…
डडेल्धुराका एक जनाको भारतमा निधन
डडेल्धुरा – डडेल्धुराका एक जनाको भारतमा निधन भएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ टाँटरका ५३ वर्षीय प्रमोद जोशीको भारतको सिक्किममा मृत्यु भएको हो । जोशीको ह्रदयघातका कारण मृत्यृ भएको अमरगढी…
थाइल्याण्डको अदालतले गर्यो प्रधानमन्त्रीलाई बर्खास्त
काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतलले प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको छ । जेल बसेको एक वकिललाई मन्त्रिपरिषद्मा सामेल गरेको आरोपमा प्रधानमन्त्रीलाई नै बर्खास्त गरिएको हो । ६७ वर्षीय थबिसिनले नैकितकताको…
शेख हसिनाविरुद्ध विद्यार्थी हत्याको मुद्दा दायर
काठमाडौं – बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप मुद्दा दर्ता भएको छ । राजधानी काफ्रुल क्षेत्रको ढाका मोडल डिग्री कलेजका १८ वर्षीय विद्यार्थी फैजुल इस्लाम राजोनलाई गोली हानी हत्या गरेको…
बैतडीमा ट्राफिक कारवाहीबाट २३ लाख बढी राजस्व संकलन
बैतडी – बैतडीमा एक बर्षको अवधीमा ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट २३ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट २३ लाख…
‘अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ’
काठमाडौँ । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने बताएकी छन् । बुधबार मन्त्री भट्टराईले कक्षा १२ को…
शेयर बजार ३४ अङ्कले बढ्यो
काठमाण्डौं – हिजो सामान्य घटेको शेयर बजार दोहोरो अङ्कले बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से ३४ दशमलव २९ अङ्कले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५…
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घट्यो
काठमाण्डौं – सुनको भाउ आज घटेको छ । हिजो भाउ बढेर अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको हो । एकै दिन हिजो तोलाको दुई हजार…
नेताहरुले जनयुद्ध नभनेकामा प्रचण्डको असन्तुष्टि
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि जनाएका छन् । टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै बुधबार माओवादी अध्यक्ष…
डडेल्धुरामा मोटरसाइकल आगलागी
डडेल्धुरा : डडेल्धुरामा मोटरसाइकलमा आगलागी भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–४ खालिस्थित सेरि सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको मोटरसाइकलमा मंगलबार राति आगलागी भएको होे। आगलागी हुँदा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको…
मुकुललाई रास्वपाले सोध्यो : तपाईलाई पार्टीबाट किन नहटाउने ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने ? भनी जवाफ पठाउन पार्टीले पत्र पठाएको छ । ढकाललाई बुधबार…
कैलारीमा पिल्लर कटानपछि पुल जोखिममा
धनगढी । कैलारी गाउँपालिका–३, भितरियास्थित मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलको पिल्लर कटानको जोखिममा परेको छ । पिल्लर कटानमा परेसँगै पुल पनि जोखिममा परेको हो । मोहना नदीले तीव्र रूपमा कटान गर्न थालेपछि…
सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्दै
धनगढी । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार, हालसम्म २२९ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । सबैभन्दा बढी डोटीमा ५३ जनालाई डेङ्गु लागेको जनाइएको छ । कैलालीमा…
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
घोराही । दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा मंगलवार राती करिव एक बजेको समयमा करेत सर्पले टोक्दा ६ वर्षीय…
कञ्चनपुरबाट तीन लाख बढीका सामान बरामद
कञ्चनपुर – कञ्चनपुरबाट तीन लाख बढीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–५ कालिका पुल नजिक, भीमदत्त नगरपालिका–१२ भाइरल रोड र भीमदत्त नगरपालिका–१७ बाँसखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि…
धनगढीका एक युवक लागूऔषधसहित पक्राउ
धनगढी – धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष चौधरीलाई मंगलवार पक्राउ गरेको छ।…
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । अघिल्लो असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते कांग्रेस एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा…
हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो एक क्विन्टल गाँजा
सुनसरी — सुनसरी प्रहरीले हवाई फायर गरी भारतीय नम्बर प्लेटको कारबाट एक क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो धरानबाट प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी७४एस२५३१ नम्बरको कारमा लोड…
बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु
बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीकी अन्दाजी ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो । मंगलबार दिउँसो करिब साढे ३…
अध्यादेश सर्वसम्मतले स्वीकृत
धनगढी । सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१ प्रदेश सभाबाट सर्वसम्मतले स्वीकृत भएको छ । आज बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई सर्वसम्मतले स्वीकृत गरेको हो। बैठकमा आर्थिक…



















