एनपीएल-२ :मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) सिज-२ मा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको शानदार जित दर्ता गरेको छ । लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा…
एमाले प्रदर्शन र एनपिएल लक्षित सुरक्षा नीति– ३ हजार प्रहरी सडकमा, उपत्यकाका गण–गुल्म स्ट्याण्डबाइ
काठमाण्डौँ । एमाले, बागमती प्रदेश कमिटीले शनिबार काठमाण्डौँमा गर्न लागेको जनप्रदर्शन र कीर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को भिडलाई लक्षित गर्दै ३ हजार प्रहरी सडकमा खटिने भएका…
आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शनिवार दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बिहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा दिउँसो…
आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शनिवार दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बिहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा दिउँसो…
सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने
काठमाण्डौं – सरकारले सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि अहिलेकै आपूर्तिकर्तासँग…
सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने
काठमाण्डौं – सरकारले सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि अहिलेकै आपूर्तिकर्तासँग…
पथलैयामा जेनजी प्रतिनिधि र प्रशासनका अधिकारीबीच वार्ता शुरु
काठमाण्डौँ : बारामा स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच वार्ता सुरु भएको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले अहिले पथलैयाको सशस्त्र प्रहरी गणमा दुवै पक्षबीच वार्ता जारी रहेको थाहाखबरलाई…
विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते
पाल्पाः पाल्पामा विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब…
सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात
काठमाण्डौं – सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात रहेको पाइएको छ । सरकारी एक अध्ययन अनुसार सार्वजनिक संस्था/निकायमध्ये १० वटा निकायले उपदान, निवृत्तभरण, अवकाश…
अछामको मेल्लेख गाउँपालिकाले हटायो ४८ जना करार कर्मचारी
अछामः अछामको मेल्लेख गाउँपालिकाले करारमा कार्यरत ४८ जना कर्मचारीहरूको नियुक्ति खारेज गरेको छ । गत कात्तिक ३० गते बसेको ७ औं कार्यपालिका बैठकले करारमा कार्यरत ४८ जना अस्थायी कर्मचारीको करार…
बाजुरामा प्रसूति केन्द्र भवनमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जना विरुद्ध मुद्दा दर्ता
बाजुरा : बाजुरामा प्रसूति केन्द्र भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै ६ जना विरुद्ध मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह…
सिमरा तनाव : सिडिओले वार्तामा बोलाए, जेन-जीहरु गएका छैनन्
काठमाण्डौं । कफ्यूका बीच प्रदर्शन नगर्न जेन-जी समूहलाई चेतावनी दिँदै सिमरामा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीस्रोतका अनुसार भर्खरै प्रमुख जिल्ला अधिकारी (सिडिओ)…
जिल्ला अस्पताल बैतडीमा मिनी ब्लड बैंक सञ्चालन हुने
बैतडी : जिल्ला अस्पताल बैतडीमा हाल सम्म बिरामीलाई रगत अभाव भयो भने सेना–प्रहरीलाई गुहारिनु पर्ने अवस्था रहेको थियो। अब उक्त समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पतालमै ब्लड बैंक स्थापना गर्ने तीव्र…
एनपीएलमा लुम्बिनी र चितवन खेल्दै : लुम्बिनी पहिलो र चितवन दोस्रो जितको खोजीमा
काठमाण्डौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राईनोज खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।…
यौन अपराधमा जोडिएको एपस्टिन फाइल सार्वजनिक गर्ने प्रस्ताव अमेरिकाका दुवै सदनबाट पारित
एजेन्सी : अमेरिकी संसद्का दुवै सदनले यौनअपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिने प्रस्ताव पारित गरेका छन् । तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्समा’ मा एपस्टिन फाइल…
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
काठमाण्डौं । स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला…
कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला जारी
सिमरा । प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी छ । महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएकोमा सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने…
कैलालीमा एकैदिन ४२ फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीमा एकैदिन ४८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले मंगलबार ४८ जना फरार प्रतिवादी पक्राउ गरेको हो। ‘फैसला…
सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४२ हजार तीन सय…
ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले
ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ तेम्बा बजारमा गएराति आगलागी भएको छ । आगलागीबाट चार वटा घर जलेका छन् । मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा,…




















