यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चौथो राष्ट्रिय सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२ को मनोनयन सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चौथो राष्ट्रिय सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२ को मनोनयन सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमसामयिक/राेचकसाहित्यसुदूरपश्चिम प्रदेश

चौथो राष्ट्रिय सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२ को मनोनयन सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १८, बिहीबार १७:१२ गते
SudarshanTelevision
8 मिनेटको
सेयर गर्नुहोस्

कैलाली –मौलिक लोक कला, भाषा, साहित्य, भेषभुषा संरक्षण सम्बर्धन एवं प्रवर्द्धनका लागि २०७५ सालमा स्थापना गरिएको सुप इन्टरटेन्मेन्ट हाउस प्राली धनगढी र बाडुल्कि मिडिया हाउस प्रालि कञ्चनपुरको संयुक्त आयोजनामा यसबर्ष पनि म्युजिक अवार्ड कार्यक्रम आयोजना हुने भएको छ। नेपाली गीत संगीतका विभिन्न बिधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको हो ।

‘चौथो राष्ट्रिय सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ नाम दिइएको अवार्डको तयारी तिब्र पारिएको आयोजक संस्थाका सचिव कृष्णा सिराडीले बताईन्। 

अवार्डमा जम्मा १८ विधा छन् । अवार्डमा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेका गायक गायिकादेखि निर्देशकसम्म प्रतिस्पर्धामा छन् । जसको भोटिङ कोडको लागि सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड र बाडुल्कि मिडियाको फेसबुक पेजमा उपलब्ध गराईने छ। 

साथै सर्वोत्कृष्ट उद्घोषक र सर्वोत्कृष्ट कला पत्रकारिता पनि अवार्डमा समाबेश गरिएको छ। आयोजक संस्थाका अध्यक्ष अनुप चन्द ठकुरीले भोटिङसँगै निर्णायक र आयोजकको मतलाई पनि आधार मानेर उत्कृष्ट ५ मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिने जानकारी दिए । 

सर्वोत्कृष्टको ५ मनोनयन भित्र परेकाहरुमा अग्रज कलाकारहरुको सम्मान देखी नया कलाकारहरुलाई प्रोत्साहन गर्ने गरि कलाकार र सर्जकहरु रोजिएको छ। 

यसप्रकार छ मनोनयन नामावली

१) सर्वोत्कृष्ट देउडा गीत २०८२ 

बासुलिङ झाउँला 

धरतीका स्वर्ग 

सुन्दर छबिस पाथिभरा 

छुटिन गाह्रो भो

हाम्रो आलिताल

२) सर्वोत्कृष्ट देउडा गीत गायन पुरुष

सुनिल नेपाली 

गीत : एक घुट्को बाडुली 

महेन्द्रराम पार्की 

गीत : गंगाजल 

रोहित देउबा 

गीत : बाडुली 

रेस बिसी 

गीत : गंगाका किनार छोट्टी

मनिष कुमार 

गीत : सुन हउ की चादी हौ 

४) सर्वोत्कृष्ट देउडा गीत गायन महिला

गौरी भट्ट 

गीत : लेक ठूलो तेलेको 

लक्ष्मी नेपाली 

गीत : लै लै 

इबसल सन्ज्याल 

गीत : माला मालु 

रुपी सिंजाली मगर 

गीत : तेरी सम्राइ 

माया जैगडि 

गीत : ए निर्गुनी भन्त

५) सर्वकृष्ट भाषाभासी गीत सर्जक 

डिलीराज फुलारा 

गीत : कस्तो यो मेरो बाध्यता 

रघुवीर भट्ट 

गीत : जान्थ्यौ मेरा बैतडी 

रामप्रसाद भण्डारी

गीत : टाउकाभरि ऋण छ

भरत सर्जक कठायत 

गीत : मुटु छुने माया त सानिको 

क्रिश भण्डारी

गीत : किन लाग्छ यति माया 

६) सर्वकृष्ट भाषाभाषी गीत गायन पुरुष 

सेरी औजी 

गीत : ए रूपा 

रामप्रसाद भण्डारी

गीत : टाउकाभरि ऋण छ

जे आर भट्ट 

गीत : फर्की आउनुहोला 

पबिन्द्र सुनार 

गीत : साइपालमा घाम

बिक्रम ओड

गीत : पिरतीको अन्तिमा 

७) सर्वोकृष्ट भाषाभासी गीत गायन महिला

रेखा जोशी 

गीत : गंगाका किनार

अन्जु विश्वकर्मा 

गीत : सिल्की कपाल 

संगीता बडुवाल 

गीत : लाईग्यो रतेडी 

मनिषा बिश्वोकर्मा 

गीत : छोई छिटो 

यसोदा देबकोटा  

गीत : गल्ति होइन मेरो 

८) सर्वोकृष्ट भाषाभाषी गीत  नवगायन पुरुष 

डिलराज जोशी 

गीत : के आइसिङ घुमिजा 

भूपेन्द्र बोहरा 

गीत : डोटीको जोखण

सनम परियार 

गीत : तिम्रै पिरले 

धर्मेन्द्र सुनार 

गीत :  नादेखिन्या घाउ 

सुरेन्द्र पन्त 

गीत : भेरी सलल 

९) सर्वकृष्ट भाषाभासी गीत नबगायन महिला 

हरिना नाथ 

गीत : सुर्जेफुल 

कल्पना मल्ल 

गीत : फुल्ने बेली जाइको 

फुलमाया शाही 

गीत : भोको रह्यो पेट 

सरस्वती भट्टराई 

गीत : को होला त्यो मनमा

चन्दु भट्ट 

गीत :  मै लागेउ परदेस 

१०) सर्वोत्कृष्ट देउडा गीत अभिनय पुरुष 

भोजराज जोशी  क्वालिटी

गीत :  बैतडी है धनगढी 

भूपी उपाध्याय 

गीत : रसिलो मसिलो 

गणेश साउद 

गीत : लाई प्रीति बन्दकी 

क्रिस भण्डारी 

गीत : जुनजसो अनुहार रैछ 

११) सर्वकृष्ट देउडा गीत अभिनय महिला

मनिषा सिंह 

गीत : ओ सालिउ

अन्जु धामी 

गीत : तेरी बर्यात 

कविता खड्का 

गीत : बड्डो र लाहुरे 

सुस्मिता रोकाया 

गीत : जुम्लाकी भाउखाना 

शर्मिला एडी 

गीत : धरतीको स्वर्ग 

१२) सर्वोकृष्ट म्युजिक भिडियो निर्देशन 

भीम बिष्ट 

गीत : बाह्रमासे हजारी

रमेश बिजुली बिसी 

गीत : इशाराले बोला 

प्रकाश मल्ल 

गीत : पागल हुँदैछु

दीपक भण्डारी 

गीत : झरिमा 

अनमोल बिसी 

गीत : सेतीका छाल  

१३) सर्वोकृष्ट म्युजिक भिडियो छायाङ्कन 

जयन्द्र कुँवर 

गीत : फुल हजारी 

अमृत उपाध्याय 

गीत : बाडुलीका घुट्का 

सन्तोष तामाङ 

गीत : सुनचादी २ 

अमित बिक 

गीत : झम्के फुली 

गणेश साउद 

पागल हुन्छ मन 

१४) सर्वोकृष्ट भाषाभाषी गीत अभिनय पुरुष 

भानु चौधरी 

गीत : कत्ना तर्पु

राजकुमार सिंह 

गीत : छोई छिटो 

अजय राना 

गीत : पन्छी 

गोकर्ण जोशी 

गीत : का की है गोठाली 

हरिस सिंह कार्की ह्यारी 

गीत : मेरा कञ्चनपुर 

१५) सर्वोकृष्ट भाषाभासी गीत अभिनय महिला 

पुष्पा बडैला 

गीत : कसीछौ ओ मैना

झरना विश्वकर्मा 

गीत : निराशा 

पूजा बुढा 

गीत : चरिको  पाइला 

बबीसिंह ठकुरी 

गीत : कर्णाली छल्किजा 

१६) सर्वकृष्ट भाषाभाषी गीत नव अभिनय पुरुष 

हेमन्त धामी

गीत :  नख्रा वाली 

अविनाश थापा काजी 

गीत : छोडी जाने 

रमेश सिलाल 

गीत : मुटु खाने मायाजाल 

केशब पन्त 

गीत : बाडुलिका घुड्का 

राजेश बोहरा 

गीत : सुर्जफुल 

१७)सर्वोकृष्ट भाषावासी गीत नव अभिनय महिला 

सुनिता बिक 

गीत : रगत मिसिजाउ 

सरिता रावत 

गीत : आँखाकी नानी है 

मनु भट्ट 

गीत : ओइ कान्छी 

मनिता धामी 

गीत : पर्खि बसी 

निर्मला साउद 

गीत : लाई प्रीति बन्दकी 

सर्वोत्कृष्ट उद्घोषक २०८२ 

हेमराज भट्ट 

प्रेम बोगटी

अशोक रावल 

अनिता धामी 

आशा चौधरी 

सर्वोत्कृष्ट कला पत्रकारिता 

सन्तोष पाण्डे सूर्य 

डिल्ली ओझा समर्पण 

वीरेन्द्र धामी 

भक्त राज जोशी

तेज डुम्रेल

सुदूरपश्चिममा रहेर विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। सुप इन्टरटेन्मेन्ट हाउस प्राली र  बाडुल्कि मिडिया हाउस प्रालीले विशेषगरी कलाकारहरूको सम्मानका लागि कार्य गर्दै आइरहेको छ । 

जसमध्ये २०७६ सालमा नेपाल संगीत तथा नाट्य संगीत प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुप इन्टरटेन्मेन्ट हाउस प्राली धनगढीको सहकार्यमा राष्ट्रिय संगीत महोत्सव २०७६ आयोजना गरिएको थियो।  

यसैगरी प्रथम सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९, दोस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० र तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१ यस संस्थाले गरेका मुख्य कार्यक्रमहरु हुन्।

ट्याग गरिएको:#featured
अघिल्लो लेख विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्री पुनको चेतावनी
अर्को लेख आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरमा लागूऔषधसहित ३ युवक पक्राउ

२०८२ जेष्ठ २३, शुक्रबार १०:१२ गते
बाजुरा

आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी

२०८१ चैत्र १८, सोमबार १३:०१ गते
कैलाली

धनगढीमा गृहमन्त्री लेखकद्वारा पेट्रोल पम्पको उद्घाटन

२०८१ भाद्र २०, बिहीबार १९:२१ गते
कैलाली

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

२०८१ पुष २२, सोमबार ११:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?