यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हेटौंडामा सडक विस्तार शुरू : अतिक्रमित क्षेत्र हटाउने र भत्काउने काम चल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हेटौंडामा सडक विस्तार शुरू : अतिक्रमित क्षेत्र हटाउने र भत्काउने काम चल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

हेटौंडामा सडक विस्तार शुरू : अतिक्रमित क्षेत्र हटाउने र भत्काउने काम चल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २०, शनिबार ११:४२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – मकवानपुरको हेटौंडामा मुख्य बजार क्षेत्रमा सडक चौडा बनाउने काम शुरू गरिएको छ ।

हेटौंडाको बजार क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवनराजपथ सडकलाई फराकिलो बनाउने काम थालिएको हो ।

राजमार्ग फराकिलो बनाउनका लागि डिभिजन सडक कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालयको पहलमा आज बिहानैदेखि ठाउँ ठाउँमा डोजर लगाएर अतिक्रमित क्षेत्र हटाउने र भत्काउने काम भैरहेको छ ।

लामो विवाद र कानुनी उल्झनपछि हेटौंडा बजार क्षेत्रको मुख्य सडक दायाँ–बायाँ बनाइएका स्थायी तथा अस्थायी संरचना हटाउनको काम थालिएको हो । डिभिजन सडक कार्यालयले बिहान हेटौंडा बजारको बुद्धचोक क्षेत्रबाट डोजर लगाएर सडकमा बनाइएका संरचनाहरू हटाउने काम थालेको हो । ती क्षेत्रमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

मुख्य बजार क्षेत्रको सडक सिमामा बनाइएका स्थायी र अस्थायी संरचनाहरू डिभिजन सडक कार्यालयले चरणबद्ध रूपमा हटाइरहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो । हेटौंडाको राप्ती रोड तथा बुद्धचोक क्षेत्रमा संरचना भत्काउने काम भैरहेको छ ।

सडक डिभिजन हेटौंडाले यसअघि मंसिर ५ गते सडक सीमा क्षेत्र खाली गर्न १५ दिने म्यादसहित सूचना जारी गरेको थियो । म्याद सकिएसँगै आजदेखि सडक विस्तार कार्य अघि बढेको प्रशासनले जनाएको छ ।

अघिल्लो लेख आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
अर्को लेख बेलौरीमा खेलाडीमाथि कुटपिट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु

२०८१ आश्विन १८, शुक्रबार ११:३५ गते
अर्थ-वाणिज्य

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

२०८२ बैशाख २१, आईतवार ११:२७ गते
राष्ट्रिय

म्यानमार पुर्‍याएर ठगी धन्दामा लगाइएका ७ नेपालीसहित २६० जनाको उद्धार

२०८१ फाल्गुन २, शुक्रबार ११:३० गते
राजनीति

संसदको अवरोध कायमै राख्ने माओवादीको निर्णय

२०८१ भाद्र २८, शुक्रबार १६:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?