रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटना : सात जनाको ज्यान गयो
एजेन्सी : रुसको ब्रायान्स्क क्षेत्रमा गएराति यात्रुबाहक रेल दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा सात जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । रेल पुल भत्किएपछि लिकबाट…
बैतडीमा भीरबाट लडेर एक महिलाको मृ*त्यु
बैतडीः बैतडीमा भीरबाट लडेर एक महिलाको मृ*त्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार भीरबाट लडेर दशरथचन्द नगरपालिका–६ टाककी ७० वर्षीया धनपती नाथको मृत्यु भएको हो। घर नजिकैको…
कैलाली र कञ्चनपुरमा पावरटिलर दिने भन्दै किसानलाई ठग्ने सुशिला खड्कासहित दुई जना पक्राउ
धनगढीः एक वर्षदेखि कैलाली र कञ्चनपुरका किसानहरुलाई पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा पक्राउ परेकी छिन्। खड्का सँगै पावर टिलर बाँड्ने…
मनसुन भित्रिएसँगै बाढीपहिरोका घटना र क्षति हुने क्रम शुरू : पूर्वका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाण्डौं – नेपालमा मनसुन भित्रिएलगत्तै बाढीपहिरोका घटना र क्षति हुने क्रम शुरू भएको छ । बिहीवारराति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा…
कैलाली र कञ्चनपुरबाट २ लाखको अवैध सामान बरामद
धनगढी : प्रहरीले कैलाली र कञ्चनपुरबाट २ लाखको भन्सार छलीको सामान बरामद गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१८ नक्लीपुर, भजनी नगरपालिका–९ भुरुवाबाट एक लाख पाँच हजार चार सयको अवैध सामान बरामद…
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री ओली
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताएका छन्। कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित…
झापामा ठूलो पानी परेपछि माईखोलाको बाढी बस्तीमा पस्यो : २२ घर डुबानमा
झापा – झापामा ठूलो पानी परेपछि माईखोलामा बाढी आएको छ । झापा गाउँपालिका–२ सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन शुरू भएसँगै गएराति माईखोलामा…
अक्सफोर्ड सेकेन्डरी स्कुलमा “नमुना मतदान कार्यक्रम २०८२” सम्पन्न
धनगढी, जेठ १६ – अक्सफोर्ड सेकेन्डरी स्कुल, धनगढी-४, बोराडाँडीमा आज जेठ १६ गते “नमुना मतदान कार्यक्रम २०८२” भव्य रूपमा सम्पन्न गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रिया, मतदान प्रणाली बारे…
अनेरास्ववियुलाई शङ्कर पोखरेलको निर्देशन : ३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्नू
काठमाण्डौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियु २४औँ महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ । महासचिव शङ्कर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही जेठ…
राजतन्त्र पक्षधरको आन्दोलनले काठमाण्डौँ प्रभावित
काठमाण्डौँ : राजसंस्था पुनःस्थापनाको मागसहित काठमाण्डौँमा भइरहेको ‘संयुक्त जनआन्दोलन’ले काठमाण्डौँको यातायात प्रभावित भएको छ। उनीहरूले गरेको प्रदर्शनले बिजुलीबजार(बबरमहल खण्डको मुख्य सडक कब्जा गरेको छ। आज पनि जारी आन्दोलनमा सहभागी राजतन्त्र…
१ लाख ७० हजार बढी विपद् सूचक समूह गठन गर्दै सशस्त्र प्रहरी
काठमाण्डौं : सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका हुने भएकोले देशभरी करीब १ लाख ७० हजार विपद् सूचकको व्यवस्था गर्न लागेको छ । समुदायस्तरमा विपद् सम्बन्धी…
वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको निधन
काठमाण्डौं – वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको निधन भएको छ । उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो । पत्रकार विजय चालिसेको पार्थिव शरीरलाई…
नेपाल र भारतका विज्ञबीच कुखुरापालन व्यवसायबारे छलफल
काठमाण्डौं – नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल भएको छ । ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता विषयमा चितवनमा छलफल भएको हो । भारतको पोल्ट्री रिभ्यू…
वैशाखमा गाडी दुर्घटनामा परेर दुई सय ४५ जनाको ज्यान गयो
काठमाण्डौं – गएको वैशाख महिनामा दुई सय ४५ जनाले गाडी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार एक सय ८५ जना पुरुष, ४१ जना महिला, १३ जना…
आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग गर्दै उजुरी
काठमाण्डौँ । आफूलाई देशभक्त नागरिकका रूपमा चिनाउँदै आएका युवराज सफलले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग गर्दै शुक्रबार न्याय परिषद्मा उजुरी दिएका छन् ।…
गण्डकीमा सार्वजनिक यातायात बन्द, जेठ १९ गते देशभर ठप्प पार्ने
काठमाण्डौं । गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प पारिएको छ । गण्डकी सरकारले राइड सेयरिङलाई मान्यता दिने कानुन ल्याएपछि आक्रोशित बनेका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका हुन् । संविधानविपरीत प्रदेश…
गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय
धनगढी : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको…
संसद्को अवरोध हटाउन सभामुखको पहल, प्रमुख सचेतक र सचेतकसँग छलफलमा
काठमाण्डौं – संसद्को अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरिएका छन् । सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले…
राजावादीहरू आज माइतीघरमा उत्रिने, हिजोको प्रदर्शन ‘ऐतिहासिक’ बनेको निष्कर्ष
काठमाण्डौं । राजावादी घटकहरूको मोर्चाले हिजोबाट सुरू गरेको ‘संयुक्त जनआन्दोलन’ ले आज पनि निरन्तरता पाउने भएको छ । आजको प्रदर्शन भने माइतीघर-बिजुलीबजारमा केन्द्रित गर्ने तयारी मोर्चाले गरेको छ । राजसंस्था…
गण्डकीमा ‘राइड सेयरिङ’ विरुद्ध व्यवसायीको विरोध, सार्वजनिक यातायात ठप्प
काठमाण्डौं : गण्डकी प्रदेशका यातायात व्यवसायीले सार्वजनिक यतायात ठप्प पारेका छन्। प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई मान्यता दिने कानून ल्याएपछि यातायात व्यवसायीले गण्डकीमा अनिश्चितकालीन सार्वजनिक यतायात सेवा ठप्प पारेका हुन्। नेपाल…



















