यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजतन्त्र पक्षधरको आन्दोलनले काठमाण्डौँ प्रभावित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजतन्त्र पक्षधरको आन्दोलनले काठमाण्डौँ प्रभावित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

राजतन्त्र पक्षधरको आन्दोलनले काठमाण्डौँ प्रभावित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १६, शुक्रबार १६:०१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ :राजसंस्था पुनःस्थापनाको मागसहित काठमाण्डौँमा भइरहेको ‘संयुक्त जनआन्दोलन’ले काठमाण्डौँको यातायात प्रभावित भएको छ।

उनीहरूले गरेको प्रदर्शनले बिजुलीबजार(बबरमहल खण्डको मुख्य सडक कब्जा गरेको छ।

आज पनि जारी आन्दोलनमा सहभागी राजतन्त्र पक्षधरले प्रदर्शन गर्दा उक्त सडकखण्ड कब्जा गरेका हुन्।

माइतीघरमा उपस्थित भएका राजतन्त्र पक्षधरले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन्।

माइतीघरबाट बानेश्वरतर्फ जाने यात्रु घण्टौँसम्म जाममा फसेका छन्।

यातायात ठप्प भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारीसाधन अवरुद्ध नगर्न आग्रह गरेका छन्।

आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ।

अघिल्लो लेख १ लाख ७० हजार बढी विपद् सूचक समूह गठन गर्दै सशस्त्र प्रहरी
अर्को लेख अनेरास्ववियुलाई शङ्कर पोखरेलको निर्देशन : ३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्नू
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

अख्तियारको छानबिनका विषयमा टिप्पणी गर्नु अनुचित : मन्त्री गुरुङ

२०८२ जेष्ठ २३, शुक्रबार १५:३० गते
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

२०८२ असार २७, शुक्रबार ११:३० गते
प्रदेशराजनीति

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

२०८१ श्रावण १८, शुक्रबार २०:३२ गते
कैलालीसमाचार

मुख्यमन्त्री शाह क्षति भएका नगरपालिहरूका भवनको अवलोकनमा

२०८२ आश्विन १३, सोमबार १५:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?