यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल र भारतका विज्ञबीच कुखुरापालन व्यवसायबारे छलफल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल र भारतका विज्ञबीच कुखुरापालन व्यवसायबारे छलफल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

नेपाल र भारतका विज्ञबीच कुखुरापालन व्यवसायबारे छलफल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १६, शुक्रबार १३:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल भएको छ ।

‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता विषयमा चितवनमा छलफल भएको हो ।

भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एशोसिएशनको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल र भारतका एक सय तीन वैज्ञानिक, उद्यमी, शिक्षाविद् र नीति निर्माता सहभागी भएका थिए ।

कार्यक्रममा ‘नेपालमा पोल्ट्री उद्योगः अनिश्चितताबीचको सम्भावना’ विषयमा डा.दिनेश गौतम र प्रा.डा.सिंहले नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विश्लेषण गरेका थिए । कार्यक्रममा वातावरणमैत्री फिड प्रविधिको विकास र प्रभावका बारेमा छलफल भएको छ ।

यस्तै सङ्क्रामक रोगको प्रकोप व्यवस्थापन विषयमा पोल्ट्री क्षेत्रमा देखापर्ने रोग र त्यसको रोकथाम तथा नियन्त्रण रणनीतिबारे पनि कार्यक्रममा जानकारी दिइएको छ ।

प्रविधिको प्रयोगबाट पोल्ट्रीजन्य उत्पादन र व्यवस्थापन प्रभावकारी बनाउने विषय पनि समेटिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा.सुविर सिंहले बताए ।

अघिल्लो लेख वैशाखमा गाडी दुर्घटनामा परेर दुई सय ४५ जनाको ज्यान गयो
अर्को लेख वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको निधन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

पर्यटन

सुदूर चिनाउन सिंहदरबार पुगे कलाकार साउँद

२०८१ माघ ८, मंगलवार २२:१८ गते
कैलालीसाहित्य

चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला

२०८२ श्रावण १०, शनिबार १८:५४ गते
राजनीतिसमाचार

बालेन–कुलमान वार्तामा मिसिए रवि

२०८२ पुष १३, आईतवार १३:२४ गते
अर्थ-वाणिज्य

सुनको मूल्य तीन सयले घट्यो

२०८१ श्रावण ३, बिहीबार ११:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?