यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अक्सफोर्ड सेकेन्डरी स्कुलमा “नमुना मतदान कार्यक्रम २०८२” सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अक्सफोर्ड सेकेन्डरी स्कुलमा “नमुना मतदान कार्यक्रम २०८२” सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशसमाचार

अक्सफोर्ड सेकेन्डरी स्कुलमा “नमुना मतदान कार्यक्रम २०८२” सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १६, शुक्रबार २२:१३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी, जेठ १६ –अक्सफोर्ड सेकेन्डरी स्कुल, धनगढी-४, बोराडाँडीमा आज जेठ १६ गते “नमुना मतदान कार्यक्रम २०८२” भव्य रूपमा सम्पन्न गरिएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रिया, मतदान प्रणाली बारे गाराउने तथा नेतृत्व चयन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई मतदान प्रक्रिया र उम्मेदवारको चयनसम्मको सम्पूर्ण अभ्यास गराइएको थियो। यसले विद्यार्थीहरूमा लोकतान्त्रिक चेतना बढाउनुका साथै नेतृत्व विकासमा समेत योगदान पुर्‍याउने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन आवश्यक निर्वाचन सामग्री उपलब्ध गराएकोमा प्रदेश निर्वाचन कार्यालय प्रति विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

अघिल्लो लेख अनेरास्ववियुलाई शङ्कर पोखरेलको निर्देशन : ३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्नू
अर्को लेख झापामा ठूलो पानी परेपछि माईखोलाको बाढी बस्तीमा पस्यो : २२ घर डुबानमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन

२०८२ आश्विन ३१, शुक्रबार १०:२३ गते
राजनीति

आफ्नै पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

२०८१ आश्विन १५, मंगलवार १५:४४ गते
राष्ट्रियसमाचार

हुम्लाको चङ्खेलीमा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

२०८२ असार ८, आईतवार १०:०७ गते
कैलालीसमाचार

जिल्ला कारागार कैलाली भित्र कुटाकुट

२०८२ असार २८, शनिबार १४:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?